झुण्डिएकाे अवस्थामा एक पुरुष फेला

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ११, २०८०
|
|
५७ पटक हेरिएको
Shares
झुण्डिएकाे अवस्थामा एक पुरुष फेला

सारांश

  • भक्तपुर ।
  • भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ निकोशेरामा एक पुरुष झुण्डिएकाे अवस्थामा फेला परेका छन् ।
  •  रुपा राउतको साढे दुई तला घरको भुइँ तलामा डेरा गरी बस्ने एक पुरुष झुण्डिएकाे अवस्थामा मृत फेला परेका प्रहरीले जनाएकाे छ ।

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ निकोशेरामा एक पुरुष झुण्डिएकाे अवस्थामा फेला परेका छन् । रुपा राउतको साढे दुई तला घरको भुइँ तलामा डेरा गरी बस्ने एक पुरुष झुण्डिएकाे अवस्थामा मृत फेला परेका प्रहरीले जनाएकाे छ ।

सिन्धुपाचोक सुनकोशी गाउँंपालिका.–१ घर भएका ३० वर्षीय विशन खनाल मृत अवस्थामा भेटिएका हुन् । बिहान अबेरसम्म नउठेपछि पुगेकाे प्रहरी वृत्त ठिमीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रदिप गौतमको टोलीले  ढोका फुटाएर भित्र हेर्दा खनाल आफै सुत्ने पलङको डण्डीमा सेतो खादाको पासो लगाई झुण्डिएकाे अवस्थामा भेटिएका हुन् । उनी मृत अवस्थामै भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशिफल
आजको राशिफल
सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा
सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा
मासिक ५० हजारको बे–वास्ता गर्दै विदेशको लहडबाजी
मासिक ५० हजारको बे–वास्ता गर्दै विदेशको लहडबाजी
सिंहदरबारमा छड्के : पाँच सय २१ कर्मचारीलाई कारबाहीको सिफारिस
सिंहदरबारमा छड्के : पाँच सय २१ कर्मचारीलाई कारबाहीको सिफारिस
प्रधानमन्त्री ओली खतरा मुक्त
प्रधानमन्त्री ओली खतरा मुक्त
रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदै
रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदै
भानुभक्तका पनाति भन्छन्, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
भानुभक्तका पनाति भन्छन्, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
सार्वजनिक सवारीमा सिन्डिकेटवालाको ‘काउन्ट-डाउन’ सुरु
सार्वजनिक सवारीमा सिन्डिकेटवालाको ‘काउन्ट-डाउन’ सुरु

तपाईंले छुटाउनुभयो कि?