कामनपाद्वारा १५ दिनभित्र अनावश्यक तार हटाउन निर्देशन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १२, २०८०
|
|
६१ पटक हेरिएको
Shares
कामनपाद्वारा १५ दिनभित्र अनावश्यक तार हटाउन निर्देशन

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ ।
  • आज एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ ।

आज एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो ।

महानगरले बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघसंस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार आफैँ हटाउन र आवश्यक तारलाई सङ्केत चिन्ह लगाउन निर्देशन दिएको छ ।

महानगरले उक्त अवधिमा तार नहटाए महानगर आफैले हटाउने उल्लेख गरेको छ । अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ । तर निर्णय कार्यान्वयनका लागि पटक–पटक पत्र पठाएर ताकेता गर्दा पनि काम नभएको महानगरपालिकाको भनाइ छ ।

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ सुरक्षा विशेषतासहित ५० रुपैयाँको नयाँ नोट बजारमा, सक्कली-नक्कली छुट्याउन सजिलो
नयाँ सुरक्षा विशेषतासहित ५० रुपैयाँको नयाँ नोट बजारमा, सक्कली-नक्कली छुट्याउन सजिलो
राष्ट्रपतिबाट गौरा पर्वको शुभकामना
राष्ट्रपतिबाट गौरा पर्वको शुभकामना
होली पर्व : उच्छृङ्खल देखिए कारवाही
होली पर्व : उच्छृङ्खल देखिए कारवाही
स्थानीय तह उपनिर्वाचनः कांग्रेस-एमाले मिलेर माओवादीको लालकिल्ला भत्काउने तयारी
स्थानीय तह उपनिर्वाचनः कांग्रेस-एमाले मिलेर माओवादीको लालकिल्ला भत्काउने तयारी
प्रदेश ५ को प्रदेशसभा बैठक आज
प्रदेश ५ को प्रदेशसभा बैठक आज
सल्यानबाट सिन्धुपाल्चोक पुगेका दुई शिक्षकमा कोरोना
सल्यानबाट सिन्धुपाल्चोक पुगेका दुई शिक्षकमा कोरोना
मोरङमा एमाले र माओवादीका बेग्लाबेग्लै उम्मेदवार (सूचीसहित)
मोरङमा एमाले र माओवादीका बेग्लाबेग्लै उम्मेदवार (सूचीसहित)
अमेरिकाले तोक्यो बिन लादेनका छोराको सूचना दिनेलाई १० लाख डलर पुरस्कार
अमेरिकाले तोक्यो बिन लादेनका छोराको सूचना दिनेलाई १० लाख डलर पुरस्कार
डा. केसीलाई भेटेपछि यसरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको यस्तो सुझाव
डा. केसीलाई भेटेपछि यसरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको यस्तो सुझाव
अझै चुहिएरै सकिन्छ साढे ११ अर्बको बिजुली
अझै चुहिएरै सकिन्छ साढे ११ अर्बको बिजुली

तपाईंले छुटाउनुभयो कि?