उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २८, २०८०
|
|
५४ पटक हेरिएको
Shares
उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी

सारांश

  • उदयपुर ।
  • उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ ।
  • जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजेः विद्युत् सर्ट भई आगलागी सुरु भएको हो ।

उदयपुर । उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजेः विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । आगलागी हुनासाथ प्रहरीको टोली प्रहरी चौकी चुहाडे, उदयपुरगढी प्रहरी चौकीसहित स्थानीयले आगलागी नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञानेन्द्रकुमार फुँयालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्रान्स भ्रमणः अमेरिकामै आलोचना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्रान्स भ्रमणः अमेरिकामै आलोचना
मुद्दा फछर्योट लक्ष्य भन्दा बढी
मुद्दा फछर्योट लक्ष्य भन्दा बढी
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
नेपालमा २० फन्का लगाएर कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट
नेपालमा २० फन्का लगाएर कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट
चिनी तस्करी : बोर्डरदेखि विभागसम्मको सेटिङ
चिनी तस्करी : बोर्डरदेखि विभागसम्मको सेटिङ
मोदीले ‘ए, मलाई हिँडाउने बाटोचाहिँ भर्खर टालेछन् भनेपछि के हाेला हालत ?
मोदीले ‘ए, मलाई हिँडाउने बाटोचाहिँ भर्खर टालेछन् भनेपछि के हाेला हालत ?
सुनको भाउ बढ्दा चाँदी स्थिर
सुनको भाउ बढ्दा चाँदी स्थिर
मातृ तथा नवजात शिशु धनुष्टंकार उन्मूलनको निरन्तरता: नेपाललाई डब्ल्यूएचओको अन्तर्राष्ट्रिय सम्मान
मातृ तथा नवजात शिशु धनुष्टंकार उन्मूलनको निरन्तरता: नेपाललाई डब्ल्यूएचओको अन्तर्राष्ट्रिय सम्मान
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक
सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक

तपाईंले छुटाउनुभयो कि?