उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी
सारांश
- उदयपुर ।
- उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ ।
- जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजेः विद्युत् सर्ट भई आगलागी सुरु भएको हो ।
उदयपुर । उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजेः विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । आगलागी हुनासाथ प्रहरीको टोली प्रहरी चौकी चुहाडे, उदयपुरगढी प्रहरी चौकीसहित स्थानीयले आगलागी नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञानेन्द्रकुमार फुँयालले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया