निसानामा महामन्त्रीद्वय

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूको निसानामा परेका छन्।
  • एक वर्षपछि मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय सदस्यहरूको आलोचनाको केन्द्रमा परेका हुन्।

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूको निसानामा परेका छन्।

एक वर्षपछि मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय सदस्यहरूको आलोचनाको केन्द्रमा परेका हुन्।

संगठन निर्माणभन्दा सभापति देउवाको आलोचनामै महामन्त्रीद्वयले समय बिताएको आरोप सदस्यहरूको छ। उनीहरूले पार्टीलाई विधि, विधानअनुसार सञ्चालन गर्नुभन्दा पनि महामन्त्रीहरू सभापतिको आलोचना, गुटगत बैठक, मिडिया र सामाजिक सञ्जालमा रमाएको आरोप लगाएका छन्।

महामन्त्रीद्वयमाथि पार्टी संगठनको कामभन्दा मिडियाकेन्द्रित भएर आत्मरतिमा रमाइरहेको आरोप लगाउँदै बिहीबारको बैठकमा केन्द्रीय सदस्य रमेश रिजालले भने, ‘उहाँहरू आत्मकेन्द्रित प्रचारमा रमाएर बस्नुभयो, आफ्नो भूमिकालाई गौण बनाउनुभयो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुगल बादशाहलाई गोर्खाली सेनाले हराएको स्मरणमा विजयोत्सव मनाइदै
मुगल बादशाहलाई गोर्खाली सेनाले हराएको स्मरणमा विजयोत्सव मनाइदै
प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने
प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
सोलुखुम्बुमा विप्लव आतंकः खास के भएको थियो ?
सोलुखुम्बुमा विप्लव आतंकः खास के भएको थियो ?
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले दाेब्बर बढी मतले अगाडि
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले दाेब्बर बढी मतले अगाडि
पब्जीमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
पब्जीमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
पहिरोको जोखिमका बस्ती स्थानान्तरण गर्न सुझाव
पहिरोको जोखिमका बस्ती स्थानान्तरण गर्न सुझाव
नाग देवता उत्पत्ति भएको भन्दै पूजा
नाग देवता उत्पत्ति भएको भन्दै पूजा

तपाईंले छुटाउनुभयो कि?