दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १८, २०८१
|
|
५९ पटक हेरिएको
Shares
दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

सारांश

  • काठमाडौं।
  • इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।
  • गएराति सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो।

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो।

दिल्लीले दिएको १५४ रनको लक्ष्य पछाएको कोलकोताले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। यसअघि पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

यो जितपछि कोलकोताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ। त्यसैगरी दिल्लीको भने यो यस सिजनमा छैटौं हार हो । ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अंकसहित छैटौं स्थानमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्षदेखि तातोपानी नाका खुल्दै
नयाँ वर्षदेखि तातोपानी नाका खुल्दै
पार्टीमा मलाई किनारा लगाइदैछः माधव नेपाल
पार्टीमा मलाई किनारा लगाइदैछः माधव नेपाल
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
सूचनाको हक तल्लो तहसम्म पु-याउनुपर्छ: मन्त्री शर्मा
सूचनाको हक तल्लो तहसम्म पु-याउनुपर्छ: मन्त्री शर्मा
‘हेवीवेट’  नेतालाई क-कसले दिदैछन चुनौती ?
‘हेवीवेट’ नेतालाई क-कसले दिदैछन चुनौती ?
महोत्तरीको हाटबजारमा सिक्का पैसा चल्दैन
महोत्तरीको हाटबजारमा सिक्का पैसा चल्दैन
सर्वसाधारणलाई थाहा छैन आठ दिनपछि कार्यान्वयनमा आउने  नयाँ कानुनका बारे
सर्वसाधारणलाई थाहा छैन आठ दिनपछि कार्यान्वयनमा आउने नयाँ कानुनका बारे
भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले जित्यो साफ सुजुकी कप
भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले जित्यो साफ सुजुकी कप
धरानमा व्यावसायिक प्याराग्लाइडिङ सेवा पुनः सुरु
धरानमा व्यावसायिक प्याराग्लाइडिङ सेवा पुनः सुरु
प्रप्रधानमन्त्रीको ओलीको निर्देशनः तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्नूस्
प्रप्रधानमन्त्रीको ओलीको निर्देशनः तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्नूस्

तपाईंले छुटाउनुभयो कि?