जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १०, २०८१
|
|
५४ पटक हेरिएको
Shares
जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा

सारांश

  • काठमाडौं।
  • जर्मनी र स्वीजरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन्।
  • गएराती सम्पन्न समूह ए अन्तर्गतको समूह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीजरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन्।

काठमाडौं। जर्मनी र स्वीजरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन्।

गएराती सम्पन्न समूह ए अन्तर्गतको समूह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीजरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन्।

यस खेलमा निकलस फुलक्रुंगले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए। यस अघि स्वीजरल्याण्डका लागि खेलको २८औं मिनेटमा डान एन्डोएले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।

यो बराबरीपछि जर्मनीको समूह ए मा ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेको नक आउट चरणमा पुगेको छ भने स्वीजरल्याण्ड ३ खेलमा ५ अंकसहित समूहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ।

त्यस्तै समूह ए बाट हंगेरीले स्कटल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ र समूहमा तेस्रो भएको छ। हंगेरीको पनि नकआउट चरणमा छानिने सम्भावना रहेको छ। सबै ६ समूहका तेस्रो स्थानमा रहने शिर्ष चार देश नक आउट चरणमा छानिने हुनाले यसको टुंगो भने समुह चरणका सबै खेल पछि लाग्ने छ। त्यस्तै ३ खेलमा एक अंक हासिल गरेको स्कटल्याण्ड भने युरोकपबाट बाहिरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या १लाख ७७ हजार ४५९ पुग्यो
कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या १लाख ७७ हजार ४५९ पुग्यो
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
भारतमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि !
भारतमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि !
‘स्वच्छ जिल्ला’ बनाउने बहस शुरु
‘स्वच्छ जिल्ला’ बनाउने बहस शुरु
गठबन्धनका नेताबीच परामर्श
गठबन्धनका नेताबीच परामर्श
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
संविधान संशोधनमा सरकारको स्पष्ट धारणा नआए संसद अवरुद्ध गर्ने राजपाको चेतावनी
संविधान संशोधनमा सरकारको स्पष्ट धारणा नआए संसद अवरुद्ध गर्ने राजपाको चेतावनी
आफै चढेर आएको स्कुले बसले ठक्कर दिंदा बालिकाको मृत्यु
आफै चढेर आएको स्कुले बसले ठक्कर दिंदा बालिकाको मृत्यु
फोहर गर्नेलाई ठाउँका ठाउँ डण्डा चलाउने योजनामा मन्त्री लालबाबु पण्डित
फोहर गर्नेलाई ठाउँका ठाउँ डण्डा चलाउने योजनामा मन्त्री लालबाबु पण्डित

तपाईंले छुटाउनुभयो कि?