गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र ७, २०७४
|
|
६१ पटक हेरिएको
Shares
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने

सारांश

  • काठमाडौं,   बुढानिलकण्ठ नगरपालिकामा गत शनिवार बेलुका ८ बजे एमालेका नगरकमिटि संयोजक दिपक निरौला ले निर्वाचन अायोगका कर्मचारिलाई घरमै अाफ्ना नजिकका र विशेष गरि एमाले निकट जनता र कार्यकर्तालाई अाफ्नै घरमा बोलाई मतदाता परिचय पत्रका लागि फोटो खिचाएको कुरा अहिले चर्चामा छ।
  •     यो बिषय  संसदमा पनि प्रबेश भएको छ ।
  •                                        काठमाडौ क्षेत्र नं ४का माननीय सभासद तथा पुर्ब स्वास्थ मन्त्रि गगन थापा को नेतृत्वमा निर्वाचन अायोगलाई ध्यानाकर्षण गराउने कार्यक्रम छ ।

काठमाडौं,   बुढानिलकण्ठ नगरपालिकामा गत शनिवार बेलुका ८ बजे एमालेका नगरकमिटि संयोजक दिपक निरौला ले निर्वाचन अायोगका कर्मचारिलाई घरमै अाफ्ना नजिकका र विशेष गरि एमाले निकट जनता र कार्यकर्तालाई अाफ्नै घरमा बोलाई मतदाता परिचय पत्रका लागि फोटो खिचाएको कुरा अहिले चर्चामा छ।    यो बिषय  संसदमा पनि प्रबेश भएको छ ।                                        काठमाडौ क्षेत्र नं ४का माननीय सभासद तथा पुर्ब स्वास्थ मन्त्रि गगन थापा को नेतृत्वमा निर्वाचन अायोगलाई ध्यानाकर्षण गराउने कार्यक्रम छ ।

निम्न कुरामा निर्वाचन अायोगलाई ध्यान केन्द्रित गरिनेछ .

१) गैरकानुनि तवरबाट दर्ता गरिएको नामावलि रद् गरिनुपर्न  

२)दोषिलाई कारवाहि गरिनुपर्ने

३) छुटेका ,उमेर पुगेका मतदाताको नामावलि लिष्टमा समाबेश गराउनका लागि निर्वाचन अायोगले ध्यान केन्द्रित गर्नुपर्ने    

४ ) जति फोटो खिचिएको छ , सबैका अावश्यक प्रमाण पुग्ने कागज सर्बदलिय प्रतिनिधिहरुको रोहबरमा चेक गरि प्रमाण पुगेका मात्र मान्य हुने र अावश्यक कागजहरु सक्कल पेस गर्नु पर्ने                                                                                                                                                                                                              बुढानिलकण्ठ नगरपालिका को बिज्ञप्ति यस्तो छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आंधी पिडितलाई भक्तपुर बाट चार लाख सहयोग l
आंधी पिडितलाई भक्तपुर बाट चार लाख सहयोग l
नेपाली जनता लोकतान्त्रिक गठबन्धनका पक्षमा : सभापति देउवा
नेपाली जनता लोकतान्त्रिक गठबन्धनका पक्षमा : सभापति देउवा
रुसी मोडेलसँग विहे गरेका पूर्वराजाले छोरा जन्मिएपछि भने ‘मेरो छोरा होइन’
रुसी मोडेलसँग विहे गरेका पूर्वराजाले छोरा जन्मिएपछि भने ‘मेरो छोरा होइन’
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : अध्यक्ष दाहाल
एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : अध्यक्ष दाहाल
चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक
चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक
जेल बसेका नेताले जेलतिर फर्केर कहिल्यै हेरेनन्
जेल बसेका नेताले जेलतिर फर्केर कहिल्यै हेरेनन्
पहिरोमा परी एकै परिवारका ४ जना बेपत्ता
पहिरोमा परी एकै परिवारका ४ जना बेपत्ता
प्रदेश नं.२ को स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने—उपाध्यक्ष रावल
प्रदेश नं.२ को स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने—उपाध्यक्ष रावल
संगठन मजबुत बनाउन कार्यकर्तालाई सिंहको निर्देशन
संगठन मजबुत बनाउन कार्यकर्तालाई सिंहको निर्देशन

तपाईंले छुटाउनुभयो कि?