नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १६, २०८१
|
|
५४ पटक हेरिएको
Shares
नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

सारांश

  • काठमाडौं।
  • एसियाली क्रिकेट काउन्सिल एसिसी अन्तर्गत पुरुष यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित भएको छ।
  • बंगलादेशले नेपाललाई ५ विकेटले हराएको हो।

काठमाडौं। एसियाली क्रिकेट काउन्सिल एसिसी अन्तर्गत पुरुष यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित भएको छ। बंगलादेशले नेपाललाई ५ विकेटले हराएको हो।

यसअघि संयुक्त अरब इमिरेट्सको दुबाईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रन बनाएको थियो।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ७७ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाएका हुन्। त्यस्तै उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन बनाए। त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

बङ्गलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई/दुई विकेट लिए। साथै साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान एक/एक विकेट लिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहीबारको राशिफल
बिहीबारको राशिफल
जोडघटाउ नमिल्दा नेकपाको एकता प्रक्रिया लम्बिंदै
जोडघटाउ नमिल्दा नेकपाको एकता प्रक्रिया लम्बिंदै
‘सरकारी संचार माध्यमले सरकारको प्रशस्ती गाईरहन पर्दैन्’
‘सरकारी संचार माध्यमले सरकारको प्रशस्ती गाईरहन पर्दैन्’
फ्रान्समा तेस्रो लकडाउनको घोषणा
फ्रान्समा तेस्रो लकडाउनको घोषणा
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ : ओली
गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ : ओली
सरकारलाई दिए डा. गोविन्द केसीले अनसन थाल्ने चेतावनी
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछः प्रधानमन्त्री
नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछः प्रधानमन्त्री
ललिता निवास जग्गा प्रकरण: निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्चको आदेश
ललिता निवास जग्गा प्रकरण: निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्चको आदेश

तपाईंले छुटाउनुभयो कि?