सर्लाहीमा उम्मेदवार छान्न दलहरुलाई सकस

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १२, २०७४
|
|
६१ पटक हेरिएको
Shares
सर्लाहीमा उम्मेदवार छान्न दलहरुलाई सकस

सारांश

  • सर्लाही, कात्तिक १२ – सर्लाहीमा राजनीतिक दललाई आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्न सकस परेको छ ।
  • जिल्लामा क्रियाशिल दलहले केन्द्रमा सम्भावित उम्मेद्वारहरुको नाम सिफारिस गरेर पठाए पनि टिकटको टुंगो अझै लाग्न सकेको छैन्।
  • आकांक्षी उम्मेदवार धेरै भएकाले दलहभित्र कसलाई टिकट दिने भन्ने विवाद चर्किदै गएको छ।

सर्लाही, कात्तिक १२ – सर्लाहीमा राजनीतिक दललाई आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्न सकस परेको छ । जिल्लामा क्रियाशिल दलहले केन्द्रमा सम्भावित उम्मेद्वारहरुको नाम सिफारिस गरेर पठाए पनि टिकटको टुंगो अझै लाग्न सकेको छैन्।

आकांक्षी उम्मेदवार धेरै भएकाले दलहभित्र कसलाई टिकट दिने भन्ने विवाद चर्किदै गएको छ। पार्टीमा वर्षौदेखि योगदान गरेका र अर्को पार्टी परित्याग गरी भर्खरै पार्टीमा प्रवेश गरेका मध्ये कसलाई टिकट दिने भन्ने निर्णय लिन नसक्दा दलहरुले उम्मेदवार चयन गर्न नसकेका हुन। चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले पनि जिल्लाका ४ निर्वाचन क्षेत्र मध्ये कुन निर्वाचन क्षेत्र कसले लिने भन्ने सहमति गर्न सकेका छैनन्।

त्यस्तै जिल्लामा सक्रिय नेपाली कांग्रेस, राजपा नेपाल, फोरम नेपाललगायतका दललाई पनि उम्मेद्वार चयन गर्न गाह्रो परेको छ। दलहरुभित्र कतिपय नेताले आफूले टिकट नपाए पार्टी नै छाड्ने चेतावनी दिइरहेकाले टिकट वितरणमा थप चुनौति थपिएको हो। मंसिर २१ को चुनाव नजिकिँदै जाँदा दलहरुले उम्मेद्वार छान्न नसक्दा आम मतदातामा अन्यौल छाएको छ। सर्लाहीमा ४ प्रतिनिधिसभा र  ८ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र कायम गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
हिमानीद्वारा न्युक्लियर मेसिन उद्घाटन
हिमानीद्वारा न्युक्लियर मेसिन उद्घाटन
अर्थमन्त्रालयले भन्योः बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
अर्थमन्त्रालयले भन्योः बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
डिजेल र मट्टीतेलको मूल्य घट्यो
डिजेल र मट्टीतेलको मूल्य घट्यो
उपराष्ट्रपति यादवसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिको भेट
उपराष्ट्रपति यादवसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिको भेट
सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित भयाे: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा
सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित भयाे: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा
सदनमा उठेका प्रश्न र अवस्थाबारे वेबसाइटमा राख्न डा‍. तोसिमा कार्कीको माग
सदनमा उठेका प्रश्न र अवस्थाबारे वेबसाइटमा राख्न डा‍. तोसिमा कार्कीको माग
अव्यवस्थित सडक विस्तारसँगै पदमार्ग छोटिँदै
अव्यवस्थित सडक विस्तारसँगै पदमार्ग छोटिँदै
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?

तपाईंले छुटाउनुभयो कि?