मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २९, २०७९
|
|
५९ पटक हेरिएको
Shares
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो

सारांश

  • निर्वाचन आयोगले मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्दै मत माग्ने उम्मेदवारमाथि कारबाही गरेको छ ।
  • सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० मा काँग्रेसको तर्फबाट उम्मेदवार रहेका अमृत खनालले मतदाताको खुट्टामा ढोगेर भोट मागेको फोटोसहितको समाचार प्रकाशित भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो ।
  • तर, उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै आयोगले उनलाई सचेत गराउने निर्णय गरेको हो।

निर्वाचन आयोगले मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्दै मत माग्ने उम्मेदवारमाथि कारबाही गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० मा काँग्रेसको तर्फबाट उम्मेदवार रहेका अमृत खनालले मतदाताको खुट्टामा ढोगेर भोट मागेको फोटोसहितको समाचार प्रकाशित भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो ।
तर, उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै आयोगले उनलाई सचेत गराउने निर्णय गरेको हो। ‘निजले पेश गरेको स्पष्टीकरण वस्तुगत आधारको नभइ चित्त बुझ्दो नभएको र निजले आचारसंहिता उलंघन गरेको ठहरेकाले निजलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ विपरित भए गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न नगराउन निर्देशन दिइ सचेत गराउने निर्णय भएको छ’, आयोगले भनेकोे छ । ​

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्
छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्
हत्याको विरोधमा झडप हुँदा तीन प्रहरी घाइते
हत्याको विरोधमा झडप हुँदा तीन प्रहरी घाइते
बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पुन विजयी
यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे, पछि उठाए यस्तो कदम
यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे, पछि उठाए यस्तो कदम
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेपालमै नयाँ विषयको पढाइ सुरु !
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेपालमै नयाँ विषयको पढाइ सुरु !
भरतपुरमा धारिलाे हतियार प्रहार गरी युवकको हत्या
भरतपुरमा धारिलाे हतियार प्रहार गरी युवकको हत्या
पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु
युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान
युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान
प्रधानमन्त्री देउवा ७ गते भारत जाने, चिनियाँ टोली नेपाल आउने
प्रधानमन्त्री देउवा ७ गते भारत जाने, चिनियाँ टोली नेपाल आउने
(नेकपा)का जिल्ला अध्यक्ष र सचिव केन्द्रबाटै तोकिने, प्रदेश कमिटीमा गर्लफ्रेण्ड काण्डले तनाव
(नेकपा)का जिल्ला अध्यक्ष र सचिव केन्द्रबाटै तोकिने, प्रदेश कमिटीमा गर्लफ्रेण्ड काण्डले तनाव

तपाईंले छुटाउनुभयो कि?