जोमसोमको पुल उद्घाटन

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १९, २०७४
|
|
३६ पटक हेरिएको
Shares
जोमसोमको पुल उद्घाटन

सारांश

  • सदरमुकाम जोमसोमस्थित कालीगण्डकी नदीमाथि निर्माण भएको मोटर चल्ने पुलको आज उद्घाटन गरिएको छ ।
  • छयालीस मि लम्बाइ र ७.
  • ४ मि चौडाइ भएको पुलको नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गर्नुभएको हो ।

सदरमुकाम जोमसोमस्थित कालीगण्डकी नदीमाथि निर्माण भएको मोटर चल्ने पुलको आज उद्घाटन गरिएको छ ।

छयालीस मि लम्बाइ र ७.४ मि चौडाइ भएको पुलको नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गर्नुभएको हो । भारतीय राजदूतावासको रु चार करोड १२ लाखको सहयोगमा जिल्ला प्राविधिक कार्यालयमार्फत पुल निर्माण भएको इ सकलदेव शर्माले बताउनुभयो ।

विस २०६८ चैत १३ गतेदेखि निर्माण शुरु भएकामा गत वैशाखमा निर्माण सकिएको थियो । पुल निर्माण भएपछि स्थानीयवासीका साथै मुक्तिनाथ तीर्थयात्रा र उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ ।

पुल उद्घाटनपछि आयोजित कार्यक्रममा राजदूत पुरीले भारत मुस्ताङको विकासमा सघाउन इच्छुक रहेको बताउँदै मुक्तिनाथ मन्दिरलाई थप विकास गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । यहाँ भारतीय दूतावासको सहयोगमा विद्यालय भवन, गुम्बा र धर्मशाला निर्माण भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन् जनताले प्रजातन्त्रको अनुभुति गर्न पाएनन्
पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन् जनताले प्रजातन्त्रको अनुभुति गर्न पाएनन्
पेरिस ओलम्पिक– २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्
पेरिस ओलम्पिक– २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्
नवलपुरबाट १ लाख ३३ हजार नगदसहित ९ जुवाडे पक्राउ
नवलपुरबाट १ लाख ३३ हजार नगदसहित ९ जुवाडे पक्राउ
कांग्रेस प्रवक्ता शर्माको नयाँ प्रधानमन्त्री ओलीलाई चेतावनी शैलीको सुझाव
कांग्रेस प्रवक्ता शर्माको नयाँ प्रधानमन्त्री ओलीलाई चेतावनी शैलीको सुझाव
समता निकेतनलाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण
समता निकेतनलाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण
सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअक नहुँदा सेवाग्राहीलाई सास्ती
सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअक नहुँदा सेवाग्राहीलाई सास्ती
नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द
नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द
अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा
अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा
मुख खोले डा. भट्टराईले, प्रदेशको केन्द्र पञ्चायतभन्दा गएगुज्रेको असन्तुलन
मुख खोले डा. भट्टराईले, प्रदेशको केन्द्र पञ्चायतभन्दा गएगुज्रेको असन्तुलन
Pic: Kareena Kapoor Khan accompanies Taimur as he preps for some music lessons
Pic: Kareena Kapoor Khan accompanies Taimur as he preps for some music lessons