कोलकतास्थित बन्दरगाहमा नेपाली कन्टेनर अड्किने समस्या फेरि दोहोरियो

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २९, २०७४
|
|
४८ पटक हेरिएको
Shares
कोलकतास्थित बन्दरगाहमा नेपाली कन्टेनर अड्किने समस्या फेरि दोहोरियो

सारांश

  • तेस्रो मुलुकबाट नेपालमा आयात हुने सामान बोकेर आएका कन्टेनर भारतको कोलकतास्थित बन्दरगाहमा महिनौं अड्किने समस्या फेरि दोहोरिएको छ ।
  • नेपाल आएर खाली भई पुनः कोलकतामा पुगिसक्नुपर्ने अवधि नाघिसक्दा पनि कोलकताबाट हिँड्नै नपाएका कन्टेनरको संख्या यसपटक हजार नाघेको छ ।
  • सोमबारसम्म नेपालका लागि चलान भईसकेका आठ सय ६३ कन्टेन यसमा छन् ।

तेस्रो मुलुकबाट नेपालमा आयात हुने सामान बोकेर आएका कन्टेनर भारतको कोलकतास्थित बन्दरगाहमा महिनौं अड्किने समस्या फेरि दोहोरिएको छ ।

नेपाल आएर खाली भई पुनः कोलकतामा पुगिसक्नुपर्ने अवधि नाघिसक्दा पनि कोलकताबाट हिँड्नै नपाएका कन्टेनरको संख्या यसपटक हजार नाघेको छ ।

सोमबारसम्म नेपालका लागि चलान भईसकेका आठ सय ६३ कन्टेन यसमा छन् ।

नेपालका लागि विदेशबाट हिँडेका कन्टेनर कोलकतामा अडेकिने समस्या दोहारिन थालेको दशक भईसकेको छ ।

यसबाट तेस्रो मुलुकसंगको व्यापारमा समस्या आएको मात्र छैन, बर्सेनि करोडौं रुपैयाँ नेपालले अनाहकमा गुमाईरहेको छ ।

आखिर किन अड्किन्छ कोलकतामा कन्टेनर ?

कोलकता बन्दरगाह

हिन्द महासागर अन्तर्गगत बंगालको खाडी भनिने समुन्द्रसंग जोडिएको गंगाको सबभन्दा बढी जलराशी भएको जलधारा हो हुगली नदी ।

यो नदी भारतीय उपमहाद्धिपका अरु नदीजस्तै प्राचीन समयदेखि नै डुंगामा समान ओसार परासका लागि प्रयोगमा थियो । , यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ लाभकर तिर्न ७ दिनको म्याद
एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ लाभकर तिर्न ७ दिनको म्याद
खाडीको सुन लहानमा कसरी किनबेच हुन्छ!
खाडीको सुन लहानमा कसरी किनबेच हुन्छ!
निर्मला प्रकरण :आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न आदेश
निर्मला प्रकरण :आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न आदेश
विश्वका यस्ता स्थान जहाँ त्यहाँ बसिरहेका बाहेक अरुलाई जान प्रतिबन्ध
विकसित मुलुकहरुको भन्दा नेपालको बालबालिका खुशी: मन्त्री पण्डित
बिटक्वाइनबाट यसरी अर्बपति बने अमिताभ बच्चन
संविधान संशोधन सम्बन्धी छुट्टै प्रस्ताव दर्ता गराउन जसपा संसद सचिवालयमा
संविधान संशोधन सम्बन्धी छुट्टै प्रस्ताव दर्ता गराउन जसपा संसद सचिवालयमा
“जाबो पाँच रुपैयाँ।” एक कथा (बास्तबिक कुरामा आधारित)
“जाबो पाँच रुपैयाँ।” एक कथा (बास्तबिक कुरामा आधारित)
सानिमा बैंक र आईएमएस ग्रुपबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता
सानिमा बैंक र आईएमएस ग्रुपबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता
कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता
कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता

तपाईंले छुटाउनुभयो कि?