बैतडीमा १३५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ११, २०७४
|
|
६४ पटक हेरिएको
Shares
बैतडीमा १३५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो

सारांश

  • बैतडी, मंसिर ११ – बैतडीमा मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउने क्रम चलिरहेको छ ।
  • मतदान सकिए लगत्तै मतपेटिका ल्याउन सुरु गरिएकोमा अहिलेसम्म १ सय ३५ मतदान केन्द्रको मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।
  • बाँकी रहेका ठाउँमा पनि ल्याउनेक्रम चलिरहेको र सोमबार दिउँसोसम्म सबै ठाउँका मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशिले जानकारी दिनुभयो ।

बैतडी, मंसिर ११ – बैतडीमा मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउने क्रम चलिरहेको छ । मतदान सकिए लगत्तै मतपेटिका ल्याउन सुरु गरिएकोमा अहिलेसम्म १ सय ३५ मतदान केन्द्रको मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।

बाँकी रहेका ठाउँमा पनि ल्याउनेक्रम चलिरहेको र सोमबार दिउँसोसम्म सबै ठाउँका मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशिले जानकारी दिनुभयो ।

मतपेटिकालाई नगरपालिकाको हलमा भण्डारण गरिएकोले सुरक्षा व्यवस्था पनि कडा पारिएको उहाँले बताउनुभयो । बैतडीमा कुल १ सय ८२ मतदान केन्द्र तोकिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
सभामुख नेकपाले राख्न उपसभामुखलाई राजीनामा गराउने तयारी!
सभामुख नेकपाले राख्न उपसभामुखलाई राजीनामा गराउने तयारी!
जनहितमा काम गर्न एमालेका मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन
जनहितमा काम गर्न एमालेका मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन
नेपालमै ब्यवसाय गरेर मासिक १० लाख कमाउने यी युवापुस्ताबाट  केही सिक्ने कि ?
नेपालमै ब्यवसाय गरेर मासिक १० लाख कमाउने यी युवापुस्ताबाट केही सिक्ने कि ?
उपराष्ट्रपति यादवबाट फहराइयो अग्लो राष्ट्रिय झण्डा
उपराष्ट्रपति यादवबाट फहराइयो अग्लो राष्ट्रिय झण्डा
घर–घरमा देउसे पठाउने बली राजा हुन् कि वली राजा !(व्यंग्य)
घर–घरमा देउसे पठाउने बली राजा हुन् कि वली राजा !(व्यंग्य)
एमालेमा प्रचण्ड गुट : प्रचण्डलाई चाहनेहरूको संख्या बढ्दो
एमालेमा प्रचण्ड गुट : प्रचण्डलाई चाहनेहरूको संख्या बढ्दो
अब तोकेको मितिमा होइन, नतोकिएको मितिमा एकता: पुष्पकमल दाहाल ‘प्रचण्ड’
सिन्दुरे जात्रा’को छायांकन सम्पन्न, विजय बराल चोटका बाबजुद काममा सक्रिय
सिन्दुरे जात्रा’को छायांकन सम्पन्न, विजय बराल चोटका बाबजुद काममा सक्रिय
यसरी मनाए साहरूखले छारीकाे जन्मदिन
यसरी मनाए साहरूखले छारीकाे जन्मदिन

तपाईंले छुटाउनुभयो कि?