काठमाडौँ २ र ४ मा एमाले, १ मा कांग्रेसको अग्रता

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
६२ पटक हेरिएको
Shares
काठमाडौँ २ र ४ मा एमाले, १ मा कांग्रेसको अग्रता

सारांश

  • काठमाडौँ– काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ ।
  •   बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
  • काठमाडौँ १ मा खसेको कुल मत २०४५ मध्ये नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ९४० मत प्राप्त गर्नुभएको काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले जानकारी दिए ।

काठमाडौँ– काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ ।  बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

काठमाडौँ १ मा खसेको कुल मत २०४५ मध्ये नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ९४० मत प्राप्त गर्नुभएको काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले जानकारी दिए ।

विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ६७५ मत लिएर सिंहलाई पछ्याइरहेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार अनिल शर्माले २६८ प्राप्त गरेका छन् ।

क्षेत्र नं २ मा अहिलेसम्म गणना भएको कुल मत दुई हजारमध्ये नेकपा (एमाले) का उम्मेदवार माधवकुमार नेपालले एक हजार २३, नेपाली काँग्रेसका उम्मेदवार दीपक कुइँकेलले ४६९ र विवेकशील साझा पार्टीका उम्मेदवार डा.सूर्यराज आचार्यले ४२४ मत प्राप्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नं ४ मा गणना भएको कुल मत २,४३० मध्ये नेकपा एमालेका उम्मेदवार डा.राजन भट्टराईले १,२३९, नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले १,०४१ र विवेकशील साझा पार्टीका उम्मेदवार सुबना बस्नेतले ४३ मत प्राप्त गर्नुभएको काठमाडौँ क्षेत्र नं ४ का सहायक निर्वाचन अधिकत डम्बरप्रसाद काफ्लले जानकारी दिए ।  काठमाडौँ क्षेत्र नं. १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा भइरहेको छ । क्षेत्र नं ३ को भने प्रारम्भिक मत परिणाम सार्वजनिक भइसकेको छ ।

(https://www.spinabifida.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
‘पठाओ’ले कानुनी मान्यता पाउने
‘पठाओ’ले कानुनी मान्यता पाउने
निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता – राष्ट्रपति भण्डारी
निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता – राष्ट्रपति भण्डारी
राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ
राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ
जन्मने बित्तिकै यो बच्चा उठेर बसे
जन्मने बित्तिकै यो बच्चा उठेर बसे
एनपिएलः रोहित पौडेलको सानदार प्रदर्शन
एनपिएलः रोहित पौडेलको सानदार प्रदर्शन
डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’
डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’
पल शाहले आँचललाई गाली नगर्न आफ्ना शुभचिन्तकलाई आग्रह गरे…
पल शाहले आँचललाई गाली नगर्न आफ्ना शुभचिन्तकलाई आग्रह गरे…
भदौ ३० देखि अवैध मोबाइल आयात रोक्ने ‘एमडीएमएस’ लागू हुने
भदौ ३० देखि अवैध मोबाइल आयात रोक्ने ‘एमडीएमएस’ लागू हुने
उम्मेदवारी मनोनयनको सँघारमा तालमेलका विविध स्वरूप
उम्मेदवारी मनोनयनको सँघारमा तालमेलका विविध स्वरूप

तपाईंले छुटाउनुभयो कि?