कृष्ण बहादुर महरा जिततर्फ, १० हजार मतले अघि

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
६० पटक हेरिएको
Shares
कृष्ण बहादुर महरा जिततर्फ, १० हजार मतले अघि

सारांश

  • दाङ, मंसिर २३– दाङको क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महरा जिततर्फ उन्मुख हुनुभएको छ ।
  • महराले ३० हजार ८ सय ८६ मत ल्याउनुभएको छ ।
  • कांग्रेसका राजु खनालले २० हजार ५ सय ५२ मत ल्याउनुभएको छ ।

दाङ, मंसिर २३– दाङको क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महरा जिततर्फ उन्मुख हुनुभएको छ । महराले ३० हजार ८ सय ८६ मत ल्याउनुभएको छ । कांग्रेसका राजु खनालले २० हजार ५ सय ५२ मत ल्याउनुभएको छ । क्षेत्र नम्बर २ को प्रदेश क मा एमालेका शंकर पोख्रेल विजयी भैसक्नुभएको छ । यस्तै प्रदेश ख मा अमरबहादुर डाँगी विजयी भैसक्नुभएको छ । क्षेत्र नम्बर २ मा ७३ हजार ७ सय ६७ मत खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?