हात्तीहरुको वनभोज आयोजना हुँदै, यस्तो छ तयारी ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १३, २०७४
|
|
३७ पटक हेरिएको
Shares
हात्तीहरुको वनभोज आयोजना हुँदै, यस्तो छ तयारी ?

सारांश

  • चितवन, पुस १३ ।
  • पर्यटीकय नगरी चितवनको सौराहामा जारी १४ औं चितवन हात्ती महोत्सव अन्तर्गत आज हात्तीहरुको वनभोज आयोजना हुँदैछ ।
  • मंगलबार र बुधबार उत्साहजनक रुपमा दर्शक सहभागिता रहेको १४ औं चितवन हात्ती महोत्सव आज (बिहिबार) महोत्सवमा सहभागि हात्तीहरुलाई वनभोज खुवाउने कार्यक्रम रहेको छ ।

चितवन, पुस १३ । पर्यटीकय नगरी चितवनको सौराहामा जारी १४ औं चितवन हात्ती महोत्सव अन्तर्गत आज हात्तीहरुको वनभोज आयोजना हुँदैछ ।

मंगलबार र बुधबार उत्साहजनक रुपमा दर्शक सहभागिता रहेको १४ औं चितवन हात्ती महोत्सव आज (बिहिबार) महोत्सवमा सहभागि हात्तीहरुलाई वनभोज खुवाउने कार्यक्रम रहेको छ ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वन प्रमुख अतिथि रहने हात्तीहरुको बनभोज दिउँसो साढे एक बजेबाट सुरु हुने आयोजकले जनाएको छ । बनभोजमा १ सय भन्दा बढि हात्तीहरुको सहभागी रहनेछ ।

११ गतेबाट सुरु भएको हात्ती महोत्सव पुस १५ सम्म चल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?