एकाएक प्रचण्ड निवास किन पुगे बाबुराम ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १६, २०७४
|
|
६१ पटक हेरिएको
Shares
एकाएक प्रचण्ड निवास किन पुगे बाबुराम ?

सारांश

  • काठमाडौं, पुस १६ ।
  •  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबीच आइतबार बिहान भेटवार्ता भएको छ ।
  • बिहान १० प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

काठमाडौं, पुस १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबीच आइतबार बिहान भेटवार्ता भएको छ । बिहान १० प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

चुनावअघि वाम गठबन्धनमा आबद्ध भएरपछि बाहिरिएका भट्टराईको प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नयाँ सरकारमा बाबुरामलाई पनि सहभागी गराउने हल्लालाई आजको प्रचण्डसँगको भेटले थप पृष्ठपाेषण गरेको छ ।

प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमीसहित खुमलटार पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४३ वर्षको अन्तरालमा ५३ पटक विवाह !
४३ वर्षको अन्तरालमा ५३ पटक विवाह !
किम जोङ उनसँगको वार्ताका कारण डोनाल्ड ट्रम्पले पाउने भए त यति ठुलो पुरस्कार ?
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित,  भारतभरी १३  हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित, भारतभरी १३ हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ : प्रचण्ड
छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ : प्रचण्ड
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन
विद्यालयमा आगलागी नियन्त्रण
विद्यालयमा आगलागी नियन्त्रण
राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन पेश
राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन पेश
फागुन ८ गते शनिवारको राशिफल यस्तो छ
फागुन ८ गते शनिवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?