राष्ट्रियसभाका लागि पाँच नम्बर प्रदेशमा ११ जनाको मनोनयन दर्ता (हेर्नुहोस् नामावली)

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १०, २०७४
|
|
५२ पटक हेरिएको
Shares
राष्ट्रियसभाका लागि पाँच नम्बर प्रदेशमा ११ जनाको मनोनयन दर्ता (हेर्नुहोस् नामावली)

सारांश

  • दाङ, १० माघ ।
  • राष्ट्रियसभा निर्वाचनका लागि पाँच नम्बर प्रदेशको निर्वाचन कार्यालय दाङमा ११ जनाले आज मनोनयन दर्ता गराएका छन् ।
  • मनोनयन दर्ता गराउनेहरुमा नेकपा एमालेका ४ जना, नेपाली कांग्रेसका ४ जना, माओवादी केन्द्रका २ जना र राष्ट्रिय जनमोर्चाका १ जना रहेका छन् ।

दाङ, १० माघ । राष्ट्रियसभा निर्वाचनका लागि पाँच नम्बर प्रदेशको निर्वाचन कार्यालय दाङमा ११ जनाले आज मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेहरुमा नेकपा एमालेका ४ जना, नेपाली कांग्रेसका ४ जना, माओवादी केन्द्रका २ जना र राष्ट्रिय जनमोर्चाका १ जना रहेका छन् ।

कुन पार्टीका कसले गरे मनोनयन दर्ता ?

कम्युनिष्ट पार्टी एमाले
१. रामलखन हरिजन (दलित)
२. खिमलाल भट्टराई (खुला)
३. मीना बुढा (महिला)
४. कोमल वली (महिला)

माओवादी केन्द्र
१. राजकुमार कुँवर (अल्पसंख्यक र अपांग)
२. चन्द्रबहादुर खड्का (खुला)

नेपाली कांग्रेस
१. दुर्गाप्रसाद उपाध्याय (अन्य समूह)
२. अनिता देवकोटा (महिला)
३. मैकुलाल बाल्मिकी (दलित)
४. लुटबहादुर खत्री (अपांग)

राष्ट्रिय जनमोर्चा
१. रश्मिराज नेपाली (खुला)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?