रुपन्देहीः देवदहको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २०, २०७४
|
|
५७ पटक हेरिएको
Shares
रुपन्देहीः देवदहको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

सारांश

  • रुपन्देही, असार २० – रुपन्देहीको देवदह नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हिरा खत्री विजयी हुनुभएको छ ।
  • उहाँले १० हजार १ सय ७६ मत ल्याउनुभयो ।
  • उहाँका प्रतिस्पर्धी एमालेका टिकाराम चापागाइर्एले १० हजार ९८ मत पाउनुभयो ।

रुपन्देही, असार २० – रुपन्देहीको देवदह नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हिरा खत्री विजयी हुनुभएको छ । उहाँले १० हजार १ सय ७६ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका टिकाराम चापागाइर्एले १० हजार ९८ मत पाउनुभयो ।

उपप्रमुखमा भने एमालेकी विद्यालक्ष्मी गुरुङले १० हजार २ सय २१ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रकी टीका न्यौपानेले ७ हजार ६६ मत पाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?