प्राइमको १ः१.६ हकप्रद फागुन २७ गतेदेखि

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
५० पटक हेरिएको
Shares
प्राइमको १ः१.६ हकप्रद फागुन २७ गतेदेखि

सारांश

  • काठमाडौं, फागुन १२ ।
  • प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २७ गतेदेखि १ बराबर १ दशमलव ६ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
  • कम्पनीले प्रतिकित्ता रू.

काठमाडौं, फागुन १२ । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २७ गतेदेखि १ बराबर १ दशमलव ६ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता रू. १ सय अंकित मूल्यका ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन बन्द हुने मिति २०७५ वैशाख २ गते रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सेयरधनीहरूले सिद्धार्थ क्यापिटल, प्राइम लाइफ इन्स्योरेन्सका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी ६९ करोड २ लाख रहेको छ ।

हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी रू. १ अर्ब ५८ करोड ६५ लाख २० हजार पुग्नेछ । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीको सेयरधनी दर्ता पुस्तिका फागुन १७ गते बन्द गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद पद रिक्त रहेको सभालाई जानकारी
सांसद पद रिक्त रहेको सभालाई जानकारी
मुलुकको हित हुन्छ भने संविधान संशोधन हुन्छ ! अोलि
मुलुकको हित हुन्छ भने संविधान संशोधन हुन्छ ! अोलि
प्रदेश प्रमुखले रोके भारतीय राष्ट्रिय गान
प्रदेश प्रमुखले रोके भारतीय राष्ट्रिय गान
भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
धेरै छावा जन्माउने पूजाकलीको असामयिक मृत्यु
धेरै छावा जन्माउने पूजाकलीको असामयिक मृत्यु
प्रधानमन्त्री कप क्रिकेट: रोमाञ्चक खेलमा प्रदेश नं. ३ र २ विजयी
प्रधानमन्त्री कप क्रिकेट: रोमाञ्चक खेलमा प्रदेश नं. ३ र २ विजयी
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
साढे तीन करोड भन्दा बढीको लागतमा २ ओटा स्वास्थ्य चौकी भबन निर्माण
साढे तीन करोड भन्दा बढीको लागतमा २ ओटा स्वास्थ्य चौकी भबन निर्माण
निर्वाचन आचार संहिता उल्लङघन गरे जुनसुकै माध्यमबाट पनि उजुरी दिन सकिने
निर्वाचन आचार संहिता उल्लङघन गरे जुनसुकै माध्यमबाट पनि उजुरी दिन सकिने
आमाको किरिया नगरेका  नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !
आमाको किरिया नगरेका नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !

तपाईंले छुटाउनुभयो कि?