नेपाल प्रहरीकाे अर्काे सफलता

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
नेपाल प्रहरीकाे अर्काे सफलता

सारांश

  • काठमाडाै, १४ वैशाख ।
  • करोडौं रकम ठगी गरेर भागेकी एक चिनियाँ महिला काठमाडौंमा पक्राउ परेकी छिन्।
  • चिनियाँ दुतावासको आग्रहमा नेपाल प्रहरीले झाङ गोयुनलाई बुधबार पक्राउ गरेको हो।

काठमाडाै, १४ वैशाख । करोडौं रकम ठगी गरेर भागेकी एक चिनियाँ महिला काठमाडौंमा पक्राउ परेकी छिन्।

चिनियाँ दुतावासको आग्रहमा नेपाल प्रहरीले झाङ गोयुनलाई बुधबार पक्राउ गरेको हो।

पासपोर्ट नम्बर ई ५९९६६८५२ नम्बर भएकी उनलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको छ। विभागले चीनमा निष्काशनको तयारी गरेको छ। उनी नेपाल आएको थाहा पाएपछि चीन सरकारले उनको पासपोर्ट रद्द गरेको थियो।

चीनले अन्तराष्ट्रिय अपराध प्रहरी अपराध संगठनलाई सो महिलाबारे सूचना पाएको थियो। इन्टरपोलसँगकै सहकार्यमा प्रहरीले उनलाई पक्राउ गरेको हो। रद्द भएको पासपोर्ट प्रयोग भएकाले पक्राउ परेकी चिनियाँ महिलाविरुद्ध कारबाही अघि बढाइएको अध्यागमन विभागका निर्देशक कोषहरी निरौलाले बताए।

स्रोतका अनुसार उनलाई लिन चिनियाँ प्रहरीको टोली काठमाडौं आएको छ। उनी ठुलो वित्तिय अपराधमा संलग्न भएको स्रोत बताउँछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्डिकेटधारी समिती सम्पती लुकाउन मालपोतमा
सिन्डिकेटधारी समिती सम्पती लुकाउन मालपोतमा
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
रिब्दीकोट पाल्पाको प्रमुखमा एमालेका जिसि
रिब्दीकोट पाल्पाको प्रमुखमा एमालेका जिसि
प्रधानमन्त्रीलाई छातीमा समस्या, भेट्न नेता, कार्यकर्ता अस्पतालमा
प्रदेश ४, ५ र ६ लाई मगरात घोषणा नगरिए आन्दोलनको चेतावनी
कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको मृत्यु
कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको मृत्यु
कर्णाली सरकारको श्रम दिनः सरसफाइसँगै फलफूल वितरण
कर्णाली सरकारको श्रम दिनः सरसफाइसँगै फलफूल वितरण
पोखरामा १० लाख ५८ हजार नगदसहित ९ जना जुवाडे पक्राउ
पोखरामा १० लाख ५८ हजार नगदसहित ९ जना जुवाडे पक्राउ
राम कार्कीको बाचाः झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउँछु !
राम कार्कीको बाचाः झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउँछु !
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा

तपाईंले छुटाउनुभयो कि?