प्रधानमन्त्रीलाई छातीमा समस्या, भेट्न नेता, कार्यकर्ता अस्पतालमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १२, २०७५
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • केही दिनदेखि अस्वस्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भेट्न जानेको लर्को लागेको छ ।
  •  आज बिहान छातीमा एक्कासी समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

काठमाडौं । केही दिनदेखि अस्वस्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भेट्न जानेको लर्को लागेको छ । आज बिहान छातीमा एक्कासी समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगिसकेका छन् । उपचारमा संलग्न डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीलाई चिसोका कारण स्वासप्रस्वासमा समस्या र छातीमा संक्रमण देखिएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे जानकारी लिन नेता, कार्यकर्ता बिहानैदेखि अस्पताल परिसरमा उपस्थित भएका छन्।

खोकी नियन्त्रण र थप परीक्षणका लागि अस्पतालमा भर्ना हुनुपरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताएका छन् ।

किड्नी प्रत्यारोपण गरिएका कारण प्रधानमन्त्रीलाई नियमित आराम नहुँदा समस्या आएको बताएका छन् । काम र व्यस्तताका कारण खानपिनमा समय नमिलेकाले स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष राजिब पहारीको प्रश्न ,युवा संघले  सप्तरीमा श्रमदान गर्दा तराईका पार्टी कहाँ छ्न ?
अध्यक्ष राजिब पहारीको प्रश्न ,युवा संघले सप्तरीमा श्रमदान गर्दा तराईका पार्टी कहाँ छ्न ?
जसपाका मन्त्री पदमुक्त
जसपाका मन्त्री पदमुक्त
घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म
घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म
एमाले अध्यक्ष ओलीले गरे चार घोषणा, अब एमालेको सरकार
एमाले अध्यक्ष ओलीले गरे चार घोषणा, अब एमालेको सरकार
पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिने वाम गठबन्धनको प्रतिबद्धता
पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिने वाम गठबन्धनको प्रतिबद्धता
काँग्रेस नेता चक्रप्रसाद बास्तोलताको निधन !!!
काँग्रेस नेता चक्रप्रसाद बास्तोलताको निधन !!!
इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा
इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा
बागलुङमा भर्नासँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक
बागलुङमा भर्नासँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक
नारायणगढ-मुग्लिन सडकमा थप १५ दिन दिउँसोको समयमा सवारी बन्द गरिने
नारायणगढ-मुग्लिन सडकमा थप १५ दिन दिउँसोको समयमा सवारी बन्द गरिने
यी हुन् प्रदेश नं ३ काे राजधानीका लागि प्रस्तावित ५ जिल्ला !

तपाईंले छुटाउनुभयो कि?