तीन युवतीसहित नौ जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
४९ पटक हेरिएको
Shares
तीन युवतीसहित नौ जना पक्राउ

सारांश

  • अस्बिन खड्का, झापा, १४ वैशाख ।
  •   याैन धन्दा चलाएको आरोपमा प्रहरीले बिर्तामोडको एक होटलमा छापा मारेर तीन युवतीसहित नौ जनालाई पक्राउ गरेको छ।
  • बिर्तामोड कृषिथोक बजार स्थित होटल आँगन एण्ड लजमा छापा हानी प्रहरीले सञ्चालक सहित लाई पक्राउ गरेको हो।

अस्बिन खड्का, झापा, १४ वैशाख ।  याैन धन्दा चलाएको आरोपमा प्रहरीले बिर्तामोडको एक होटलमा छापा मारेर तीन युवतीसहित नौ जनालाई पक्राउ गरेको छ।

बिर्तामोड कृषिथोक बजार स्थित होटल आँगन एण्ड लजमा छापा हानी प्रहरीले सञ्चालक सहित लाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ५ भारतीय र ४ जना नेपाली रहेको  बताइएकाे छ । पक्राउ पर्नेहरुमा धिरजकुमार राय, चन्दनकुमार सिन्हा, गौतमकुमार सिंह र निमा शेर्पा छन्।

उनीहरु भारतीय नागरिक हुन्। त्यस्तै अभिषेक चम्लागाईं, निर्मल घिमिरे, सुजता तामाङ र आशिका कोईराला रहेका इप्रका बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए।

प्रहरीले पक्राउ गरेकालाइ सार्वजनिक मुद्दा चलाउने बताएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु
जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु
कर्मचारीले १० महीनादेखि तलब पाएनन्
कर्मचारीले १० महीनादेखि तलब पाएनन्
नेपाल ट्रस्टले सार्वजनिक जग्गा ओगट्नेलाई प्रहरी लगाएर हटाउने
नेपाल ट्रस्टले सार्वजनिक जग्गा ओगट्नेलाई प्रहरी लगाएर हटाउने
मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाले आज दाबी पेस गर्दै
मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाले आज दाबी पेस गर्दै
उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा
उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख
उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख
यू-१७ साफका लागि नेपाली टोलीको घोषणा, को को परे टिममा (नामावली सहित)
यू-१७ साफका लागि नेपाली टोलीको घोषणा, को को परे टिममा (नामावली सहित)
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
रेशम चाैधरी निर्दाेष छन् : अनिल झा
रेशम चाैधरी निर्दाेष छन् : अनिल झा
नेपाली सिने-सेलिब्रेटीहरुका यी  ५ ठूला झगडा (कारण सहित)
नेपाली सिने-सेलिब्रेटीहरुका यी ५ ठूला झगडा (कारण सहित)

तपाईंले छुटाउनुभयो कि?