उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १५, २०७५
|
|
५७ पटक हेरिएको
Shares
उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख

सारांश

  • उदयपुर १५,पुष।
  • उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा निर्माणाधिन भईरहेको आँखा अस्पतालको लागि नेपाल स्थित जापानी राजदुताबासले ८८ लाख सहयोग गरेको छ।
  • आज उदयपुर आखा अस्पतालको भवनमा पत्रकार सम्मलेनको आयोजना गरी नेपाल नेत्र ज्योती संघ उदयपुरका अध्यक्ष भागवत राउतले सो कुराको जानकारी गराएका छन।

उदयपुर १५,पुष। उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा निर्माणाधिन भईरहेको आँखा अस्पतालको लागि नेपाल स्थित जापानी राजदुताबासले ८८ लाख सहयोग गरेको छ। आज उदयपुर आखा अस्पतालको भवनमा पत्रकार सम्मलेनको आयोजना गरी नेपाल नेत्र ज्योती संघ उदयपुरका अध्यक्ष भागवत राउतले सो कुराको जानकारी गराएका छन।

जापानले उदयपुरमा आँखा अस्पताल निर्माण गर्न नेपाललाई ८८ लाख रुपैयाँ अनुदान सहयोग स्वरुप दीएको हो, सहयोग उपलब्ध गराउने सम्बन्धी सहमतिपत्रमा शुक्रबार काठमाडौैंस्थित जापानी दूतावासमा जापानी राजदुत श्री मासामिची साइगो र नेपाल नेत्रज्योति संघ उदयपुरका अध्यक्ष  भागवत राउतबीच हस्ताक्षर भएको थियो।

नेत्रज्योति संघले सन २००८ देखी उदयपुरमा आँखा उपचार केन्द्र सन्चालन गर्दै आइरहेको छ । प्राथमिक तह सम्मको सेबा सुबीधा दिदै आएको आँखा उपचार केन्द्रले  दैनिक ६० जना भन्दा बढी लाइ सेवा दिदै आइरहेको र हालसम्म आँखा उपचार केन्द्रमा सेवा लिन आउनेको संख्या १ लाख २६ हजार ८ सय ३२ पुगेको आँखा उपचार केन्द्रको तथ्यांक रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्तको हत्या स्वीकारेका रावल पनि छुटे
निर्मला पन्तको हत्या स्वीकारेका रावल पनि छुटे
जनकपुरलाई प्रदेश राजधानी बनाउन कांग्रेसले गृहकार्य शुरु गर्‍यो: निधि
जनकपुरलाई प्रदेश राजधानी बनाउन कांग्रेसले गृहकार्य शुरु गर्‍यो: निधि
आइतबार छापावाल सुनको मूल्य ३ लाख नाघ्यो
आइतबार छापावाल सुनको मूल्य ३ लाख नाघ्यो
आस्थाभन्दा माथि उठेर जिल्लाको विकासमा लाग्न दाङका सांसदहरुलाई सभामुखको आग्रह
आस्थाभन्दा माथि उठेर जिल्लाको विकासमा लाग्न दाङका सांसदहरुलाई सभामुखको आग्रह
भोट माग्ने क्रममा कांग्रेस नेता निधि बेहोस भएपछि…..
भोट माग्ने क्रममा कांग्रेस नेता निधि बेहोस भएपछि…..
ओलीकै प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री !
ओलीकै प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री !
बालुवाटार बैठक- टीआरसी विधेयकबारे छलफल, हिउँदे अधिवेशनबाट टुंग्याउन गृहकार्य
बालुवाटार बैठक- टीआरसी विधेयकबारे छलफल, हिउँदे अधिवेशनबाट टुंग्याउन गृहकार्य
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’

तपाईंले छुटाउनुभयो कि?