उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति जटिल !
सारांश
- काठमाडौं, १९ वैशाख ।
- वरिष्ठ स्नायु शल्य चिकित्सक प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति झन् जटिल बन्दै गएको छ ।
- डा देवकाटालाई उपचारको लागि ५ महिमा अघि बेलायत लगिएको थियो ।
काठमाडौं, १९ वैशाख । वरिष्ठ स्नायु शल्य चिकित्सक प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति झन् जटिल बन्दै गएको छ ।
डा देवकाटालाई उपचारको लागि ५ महिमा अघि बेलायत लगिएको थियो । बेलायतमा पनिा स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई शनिबार नेपाल फर्काएर बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ ।
डा देवकोटाको सघन कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । डा देवकोटाको उपचारमा संलग्न चिकित्सकहरुले उहाँको स्वास्थ्य ’स्थिर’ रहेको जनाएका छन् ।
तर उहाँमा देखिएको स्वास्थ्य समस्या भने सार्वजनिक गरेका छैनन् । डा देवकोटालाई बेलायतस्थित् किंग्स कलेज अस्पतालमा पाँच महिना राखिएको थियो ।
Justin Biral
☕ ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?
Kc Harisharan
Get well soon