उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति जटिल !

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १९, २०७५
|
२
|
४९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १९ वैशाख ।
  • वरिष्ठ स्नायु शल्य चिकित्सक प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति झन् जटिल बन्दै गएको छ ।
  • डा देवकाटालाई उपचारको लागि ५ महिमा अघि बेलायत लगिएको थियो ।

काठमाडौं, १९ वैशाख । वरिष्ठ स्नायु शल्य चिकित्सक प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति झन् जटिल बन्दै गएको छ ।

डा देवकाटालाई उपचारको लागि ५ महिमा अघि बेलायत लगिएको थियो । बेलायतमा पनिा स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई शनिबार नेपाल फर्काएर बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ ।

डा देवकोटाको सघन कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । डा देवकोटाको उपचारमा संलग्न चिकित्सकहरुले उहाँको स्वास्थ्य ’स्थिर’ रहेको जनाएका छन् ।

तर उहाँमा देखिएको स्वास्थ्य समस्या भने सार्वजनिक गरेका छैनन् । डा देवकोटालाई बेलायतस्थित् किंग्स कलेज अस्पतालमा पाँच महिना राखिएको थियो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ☕ ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Kc Harisharan

    Get well soon

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?