संयुक्त राष्ट्रसंघमा बुद्ध पूर्णिमा महोत्सव

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १९, २०७५
|
|
६१ पटक हेरिएको
Shares
संयुक्त राष्ट्रसंघमा बुद्ध पूर्णिमा महोत्सव

सारांश

  • काठमाडौँ, १९ वैशाख ।
  • बुद्धपूर्णिमाका अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा मंगलबार विशेष संस्मरणात्मक समारोह आयोजना गरियो ।
  • वेसक दिवसमा रुपमासमेत परिचित बुद्धपूर्णिमाका दिन आयोजित विशेष समारोहमा महासचिव एन्टोनियो गुटरेस, महासभाका अध्यक्षका साथै बंगलादेश, भूटान, क्याम्बोडिया, हंगेरी, भारत, इण्डोनेशिया, जापान, गणतन्त्र कोरिया, प्रजातान्त्रिक गणतन्त्र लाओ, मलेसिया, मंगोलिया, म्यान्मा, नेपाल, नर्वे, पाकिस्तान, फिलिपिन्स, रुसी महासंघ, सिंगापुर, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले शान्ति र दिगोपनाका निम्ति बुद्ध दर्शनको औचित्य र वर्तमानमा त्यसको सामयिकताबारे प्रवचन दिनुभएको थियो ।

काठमाडौँ, १९ वैशाख । बुद्धपूर्णिमाका अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा मंगलबार विशेष संस्मरणात्मक समारोह आयोजना गरियो ।

वेसक दिवसमा रुपमासमेत परिचित बुद्धपूर्णिमाका दिन आयोजित विशेष समारोहमा महासचिव एन्टोनियो गुटरेस, महासभाका अध्यक्षका साथै बंगलादेश, भूटान, क्याम्बोडिया, हंगेरी, भारत, इण्डोनेशिया, जापान, गणतन्त्र कोरिया, प्रजातान्त्रिक गणतन्त्र लाओ, मलेसिया, मंगोलिया, म्यान्मा, नेपाल, नर्वे, पाकिस्तान, फिलिपिन्स, रुसी महासंघ, सिंगापुर, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले शान्ति र दिगोपनाका निम्ति बुद्ध दर्शनको औचित्य र वर्तमानमा त्यसको सामयिकताबारे प्रवचन दिनुभएको थियो ।

संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगका अनुसार नेपालका कार्यबाहक स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले बौद्ध शिक्षाले करुणा, अहिंसा, क्षमा, सहनशिलताजस्ता सद्गुण सिकाएको बताउनुभयो ।

सांस्कृतिक सम्पदा संरक्षण गर्न नेपाल सरकारले बृहत्तर लुम्बिनी क्षेत्र विकास गुरुयोजना तर्जुमा गरिरहेको जानकारी दिँदै उहाँले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न त्यहाँ उपस्थित सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्पोर्ट सिटीका लागि ‘कर्णाली हाई अल्टिच्यूड टे«निङ सेन्टर’
स्पोर्ट सिटीका लागि ‘कर्णाली हाई अल्टिच्यूड टे«निङ सेन्टर’
यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे, पछि उठाए यस्तो कदम
यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे, पछि उठाए यस्तो कदम
‘वरिष्ठ अधिवक्ता’ मा किचलो : कसलाई दिने-नदिने भन्ने विषयमा कुरा मिलेन’
‘वरिष्ठ अधिवक्ता’ मा किचलो : कसलाई दिने-नदिने भन्ने विषयमा कुरा मिलेन’
भुपेन्द्र र सञ्जयले युरोपियन च्याम्पियनसिप खेल्ने
भुपेन्द्र र सञ्जयले युरोपियन च्याम्पियनसिप खेल्ने
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही
जुम्लामा भीषण आगलागि: ७ घर जलेर नष्ट
कतारमा विदेशीले स्थायी बसोबास गर्न पाउने
कतारमा विदेशीले स्थायी बसोबास गर्न पाउने
छोरीको हत्यापछि आत्महत्या
छोरीको हत्यापछि आत्महत्या
प्रदेश १ का मुख्यमन्त्री राई विवादमा, पति दावी गर्दै हालिन् एक महिलाले मुद्दा
प्रदेश १ का मुख्यमन्त्री राई विवादमा, पति दावी गर्दै हालिन् एक महिलाले मुद्दा

तपाईंले छुटाउनुभयो कि?