गृहले १६ जना एसएसपीको नाम डिआइजीका लागि सिफारिस, को को परे नाम सहित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २५, २०७५
|
|
४३ पटक हेरिएको
Shares
गृहले १६ जना एसएसपीको नाम डिआइजीका लागि सिफारिस, को को परे नाम सहित

सारांश

  • अस्बिन खड्का, वैशाख २५- गृह मन्त्रालयले १६ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस गरेको छ ।
  • गृह मन्त्रालय बढुवा समिति सचिवालयको वैठकले गरेको निर्णय एसएसपीको बढुवाका लागि सूची प्रकाशित गरेको हो।
  • बढुवा समितिको सोमबार बसेको बैठकले बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधित सहित) को नियम २७ को उप–नियम ९४० को प्रावधानअनुसार सम्बन्धित रहेको जनाइएको छ ।

अस्बिन खड्का, वैशाख २५- गृह मन्त्रालयले १६ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा समिति सचिवालयको वैठकले गरेको निर्णय एसएसपीको बढुवाका लागि सूची प्रकाशित गरेको हो।

बढुवा समितिको सोमबार बसेको बैठकले बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधित सहित) को नियम २७ को उप–नियम ९४० को प्रावधानअनुसार सम्बन्धित रहेको जनाइएको छ ।

बढुवामा परेका नाम यसप्रकार छन्,
– केदार रिजाल
– शेरबहादुर बस्नेत
– पिताम्बर अधिकारी
– दीपकमाुर थापा
– दिनेश अमात्य
– नारायण सिंह खड्का
– रबिन्द्रप्रसाद शर्मा
– कमलबहादुर जिटी
– महेन्द्रकुमार पोख्रेल
– महेशबिक्रम शाह
– प्रेम चन्द
– श्याम खड्का
– द्यान सिंह बोहरा
– सुशीलकुमार भण्डारी
– रामप्रसाद श्रेष्ठ
– सुरज केसी

को नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाबाट नेपालमा हालसम्म कतिले ज्यान गुमाए ?
कोरोनाबाट नेपालमा हालसम्म कतिले ज्यान गुमाए ?
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन
तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम
तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम
संचालनमा आएको एक महीनापछि तातोपानीबाट आयात शुरु
संचालनमा आएको एक महीनापछि तातोपानीबाट आयात शुरु
चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय
चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय
बिजुक्छेको पुस्ता हस्तान्तरण, दमननाथको पुनरागमन
बिजुक्छेको पुस्ता हस्तान्तरण, दमननाथको पुनरागमन
नाट्टाका पूर्व अध्यक्ष खनाल प्रति श्रद्धान्जली सभा सम्पन्न
नाट्टाका पूर्व अध्यक्ष खनाल प्रति श्रद्धान्जली सभा सम्पन्न
‘काठमाडौंमा मतदान शान्तिपूर्ण’
‘काठमाडौंमा मतदान शान्तिपूर्ण’