नेपाललाई लगातार ४ झट्का, अारिफ र दिपेन्द्र क्रिजमा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
नेपाललाई लगातार ४ झट्का, अारिफ र दिपेन्द्र क्रिजमा !

सारांश

  • काठमाडौँ, १० भदौ ।
  • नेपालले आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेलमा श्रृलंकाको स्थानिय क्लब कोल्ट्ससँग खेल्दैछ ।
  • २१७ रनको लक्ष्य पछ्याएको नेपालले ३० ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १५० रन पुरा गरेको छ ।

काठमाडौँ, १० भदौ । नेपालले आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेलमा श्रृलंकाको स्थानिय क्लब कोल्ट्ससँग खेल्दैछ । २१७ रनको लक्ष्य पछ्याएको नेपालले ३० ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १५० रन पुरा गरेको छ ।
प्ररम्भिक ब्याट्सम्यान सुवाष खकुरेल छिटै आउट भएपछि कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालको पारी सम्हालेका थिए । ज्ञानेन्द्र ४५ र पारस ५८ रन बनाएर आउट हुँदा बिनोद भण्डारी भने १ रन मात्र बनाएर आउट भएका थिए । त्यस्तै सागर पुन पनि ५ रन बनाएर आउट भए ।
यतिबेला क्रिजमा दिपेन्द्र सिँह ऐरी र आरिफ शेख रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटाउन गरेको प्रयास
२०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटाउन गरेको प्रयास
कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू
कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू
अग्रगामी शक्तिले नै विकल्प दिनुपर्छ : अध्यक्ष डा भट्टराई
अग्रगामी शक्तिले नै विकल्प दिनुपर्छ : अध्यक्ष डा भट्टराई
मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन
मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन
पोखरामा बन्दको प्रभाव
पोखरामा बन्दको प्रभाव
सरकारी कार्यालयमा विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ
सरकारी कार्यालयमा विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ
उत्कृष्ट भनिएका कर्मचारी भ्रष्टाचार मुद्दामा मुछिए
उत्कृष्ट भनिएका कर्मचारी भ्रष्टाचार मुद्दामा मुछिए
एक हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता
एक हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता
दिल्ली बलात्कार काण्डका दोषीलाई झुन्ड्याएर मृत्युदण्ड दिइएपछि पीडितका आमाबुवाले के भने ?
दिल्ली बलात्कार काण्डका दोषीलाई झुन्ड्याएर मृत्युदण्ड दिइएपछि पीडितका आमाबुवाले के भने ?
‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’- गृहमन्त्री थापा
‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’- गृहमन्त्री थापा