नारायणकाजीले गरे खुलासा : यस्ताे भएकाे रहेछ एमाले-माअाेवादीबीच सहमति ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १०, २०७४
|
|
५८ पटक हेरिएको
Shares
नारायणकाजीले गरे खुलासा : यस्ताे भएकाे रहेछ एमाले-माअाेवादीबीच सहमति ?

सारांश

  • गोरखा, पुस १० ।
  • नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले–माओवादीबीच पार्टी एकता पछि नेतृत्व आलोपालोगरी चलाउने सम्झौता नभएको बताएका छन् ।
  • चुनावपछि पहिलो पटक गोरखा आएका नेता श्रेष्ठले एमाले र माओवादी एकतापछि बन्ने पार्टीको नेतृत्व एकल हुनु हुँदैन भनेर सैद्धान्तिक छलफल भएपनि अध्यक्ष र प्रधानमन्त्री आलोपालो गरी चलाउने सम्झौता नभएको बताएका हुन् ।

गोरखा, पुस १० । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले–माओवादीबीच पार्टी एकता पछि नेतृत्व आलोपालोगरी चलाउने सम्झौता नभएको बताएका छन् ।

चुनावपछि पहिलो पटक गोरखा आएका नेता श्रेष्ठले एमाले र माओवादी एकतापछि बन्ने पार्टीको नेतृत्व एकल हुनु हुँदैन भनेर सैद्धान्तिक छलफल भएपनि अध्यक्ष र प्रधानमन्त्री आलोपालो गरी चलाउने सम्झौता नभएको बताएका हुन् ।

‘आलोपालो नेतृत्व भन्नुको मतलव सधैं एकल नेतृत्व हुँदैन आलोपालो जानुपर्छ भनेर असाध्यै सौद्धान्तिक र नीतिगत कुराकानी भएको हो’, श्रेष्ठले भने, ‘त्यसलाई एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सम्झौता भएको भन्ने अर्थमा बुझ्न हुँदैन ।’

निर्वाचनमार्फत जनताले वामगठबन्धनलाई स्वागत गरेको भन्दै नेता श्रेष्ठले पार्टी एकतालाई जनादेशका रुपमा पनि लिनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुइन तर्न १०० रुपैयाँ
तुइन तर्न १०० रुपैयाँ
प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन, युवाहरूद्वारा विरोध
प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन, युवाहरूद्वारा विरोध
नेपाल विष्फोटन पदार्थ उत्पादनमा आत्मनिर्भर
काँग्रेस जत्तिको अर्को पार्टी दक्षिण एशियामै छैन्
काँग्रेस जत्तिको अर्को पार्टी दक्षिण एशियामै छैन्
किसानका केरा फाँड्नेहरु जेल चलान
किसानका केरा फाँड्नेहरु जेल चलान
सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा
सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
गृहमन्त्रीले भने, ‘आन्दोलन जारी राख्नुस्’
गृहमन्त्रीले भने, ‘आन्दोलन जारी राख्नुस्’
स्थापना दिवसमा पनि बाढीपीडितको सेवामा रेडक्रस, पाँच हजार जनशक्ति परिचालन
स्थापना दिवसमा पनि बाढीपीडितको सेवामा रेडक्रस, पाँच हजार जनशक्ति परिचालन
खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित गर्न सकिन्छ :अध्यक्ष उपाध्याय
खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित गर्न सकिन्छ :अध्यक्ष उपाध्याय

तपाईंले छुटाउनुभयो कि?