किसानका केरा फाँड्नेहरु जेल चलान

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ २३, २०७५
|
|
३८ पटक हेरिएको
Shares
किसानका केरा फाँड्नेहरु जेल चलान

सारांश

  • काठमाडौं ।
  • चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानले लगाएको केरा बगानमा पसेर फाँडेको आरोपमा पक्राउ परेका जेल चलान भएका छन् ।
  • सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

काठमाडौं । चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानले लगाएको केरा बगानमा पसेर फाँडेको आरोपमा पक्राउ परेका जेल चलान भएका छन् ।

सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्तापछि फरार हुँदै आएका कालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरिएको थियो । डल्लाकोटीलाई शुक्रबारै कारागार चलान गरिएको हो । जिल्ला अदालतले २ लाख ५० हजार रुपियाँ धरौटी मागेको थियो । धरौटी बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको चितवन प्रहरीले जनाएको छ ।

गत वैशाख १७ गते राति डल्लाकोटीसहितको एक समूहले चिया बगानमै पसेर केरा फँडानी गरेका थिए । केरा फँडान गर्दा ३ हजार ९४ बोट केरा काटिएका थिए । १२ जना किसानका १५ लाखभन्दा बढीको केरा फाँडेर नष्ट गरेका थिए।

मुद्दामा एक जना फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ। बाँकी ३ जना मुद्दामा पक्राउ परेका अन्य ५ जनालाई अदालतले २ लाख ५० हजार धरौटी माग गरेको र बुझाउन नसक्दा जेल चलान भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियार प्रमुख लोकमानसिंह कार्कीको गतिविधि मर्यादा विपरित : मन्त्री थापा
बालुवाटारमा सञ्चारकर्मीहरुलाई अपमान, प्रवक्तालाई सडकमा कुर्दै
बालुवाटारमा सञ्चारकर्मीहरुलाई अपमान, प्रवक्तालाई सडकमा कुर्दै
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’
उच्चस्तरीय भ्रमणमा बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत ः सांसद विमला राई
उच्चस्तरीय भ्रमणमा बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत ः सांसद विमला राई
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट डुबान समस्यामा
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट डुबान समस्यामा
पूर्वी पहाडी जिल्लामा हिमपात
पूर्वी पहाडी जिल्लामा हिमपात
ताइवानमा रेल दुर्घटना, ३६ जनाको मृत्यु
ताइवानमा रेल दुर्घटना, ३६ जनाको मृत्यु
यसरी १५ हजारभन्दा बढि मतले  जित्दै छन प्रचन्डले चितवनमा चुनाब
यसरी १५ हजारभन्दा बढि मतले जित्दै छन प्रचन्डले चितवनमा चुनाब
पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल
पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल