अाइपिएलकाे मेराे यात्रा अविष्मरणीय रह्याे: सन्दीप लामिछाने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ८, २०७५
|
|
६२ पटक हेरिएको
Shares
अाइपिएलकाे मेराे यात्रा अविष्मरणीय रह्याे:  सन्दीप लामिछाने

सारांश

  • काठमाडाै, ८ जेठ ।
  •   इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनसनीपूर्ण प्रर्दशन गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछाने मंगलबार अपरान्ह स्वदेश फर्किएका छन्।
  • आईपीएलमा दिल्लीको अन्तिम ३ खेल खेलेका उनले ५ विकेट लिएका थिए।

काठमाडाै, ८ जेठ ।  इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनसनीपूर्ण प्रर्दशन गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछाने मंगलबार अपरान्ह स्वदेश फर्किएका छन्।

आईपीएलमा दिल्लीको अन्तिम ३ खेल खेलेका उनले ५ विकेट लिएका थिए। आइतबार मात्रै मुम्बईविरुद्ध उनले ३ विकेट लिएका थिए। त्यसअघि मुम्बई र बैंग्लोरविरुद्ध उनले १–१ विकेट लिएका थिए।

नेपाली युवाले अाइपिएलमा अवसर पाएकाे याे पहिलाे पटक थियाे।

अवसर सदुपयाेग गरेँ : सन्दीप

विमानस्थलमा सन्दीपलाइ स्वागत गर्न सयाैं नेपाली क्रिकेटप्रेमी पुगेका थिए। सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘अाइपिएलकाे मेराे यात्रा अविष्मरणीय रह्याे। पाएकाे अवसर राम्राेसँग सदुपयाेग गरेँ।’

सन्दीपलाई लिन राष्ट्रिय टिमका कप्तान पारस खड्का पनि त्रिभुवन विमानस्थल पुगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : प्रम ओली
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : प्रम ओली
How come Women Are Looking For Marriage Lovers
प्रधानमन्त्री ओलीको सम्बोधनप्रति २ नम्बर प्रदेशका राज्यमन्त्रीद्वारा कडा आपत्ति
आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज
आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज
हेर्नुस आजको राशीफलमा यस्तो शुभ देखिएको छ,
नेपालको विदेश नीति र  अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
नेपालको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित
मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित
मन्त्री पराजुलीले मलाई भन्नुभएको थियो–तपाईको दुर्भाग्य, तर भइदियो उल्टो
मन्त्री पराजुलीले मलाई भन्नुभएको थियो–तपाईको दुर्भाग्य, तर भइदियो उल्टो
Women’s Health Tips for Heart, Mind, and Body
Women’s Health Tips for Heart, Mind, and Body
रहस्यमय ढंगले विमानस्थलमा प्रवेश गर्छ यो हवाई जहाज, विश्वास गर्नै गाह्रो (भिडियो सहित )
रहस्यमय ढंगले विमानस्थलमा प्रवेश गर्छ यो हवाई जहाज, विश्वास गर्नै गाह्रो (भिडियो सहित )

तपाईंले छुटाउनुभयो कि?