गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २३, २०७४
|
|
५० पटक हेरिएको
Shares
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)

सारांश

काठमाडौँ : गायिका पुनम देभान्सिले “म हु निश्चल कोपिला” भन्दै मन छुने रुवाउने गित लिएर आएकी छिन l नेपाली समाजमा भएको छोरी प्रतिको भेदभाबलाइ तथा समाजको कुरीति पुर्ण ब्यबहारलाइ यथार्थ परक रुपमा शब्द तथा म्युजिक भिडियो मार्फत पर्दामा उतारिएको यस गितले नेपाली सांगितक क्षेत्रमा एक नया आयाम थप्ने छ l गायिका पुनम देभान्सिको सुमधुर स्वरमा रहेको म हु निश्चल कोपिलालाइ निर्देशक शिब शर्माले सुन्दर रुपमा सबै नेपालीहरुलाई सामाजिक रुपमा समाजमा सकारत्मक संदेश फैलाउन मद्दत पुर्याउने खालको म्युजिक भिडियो तयार गरेका छन l गायिका पुनम देभान्सिको शब्द तथा संगीत रहेको गीतमा माथुर महर्जनको समेत संगीत रहेको छ l अभिनेत्री कबिता शर्मा, आर के मानन्धर, संचारकर्मी सुर्य चन्द , गीता नेपाल, चक्रध्वोज भण्डारीको अभिनय रहेको म्युजिक भिडियोमा बाल कलाकारहरुमा सरुजा केसी, ग्रेसी रायमाझी, शृंखला कार्की, एन्जल शाही, सुनैना घिमिरे, यसस्वि थापा र श्रेया परियारले जिबन्त अभिनय गरेका छन l सिद्दिका फिल्म द्वारा निर्मित म्युजिक भिडियोलाई निर्देशक शिब शर्माले निर्देशन गरेका हुन् भने प्रवेश पोखरेलले छायांकन गरेका हुन्  l

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
अब तोकेको मितिमा होइन, नतोकिएको मितिमा एकता: पुष्पकमल दाहाल ‘प्रचण्ड’
ओली नेत्तृत्वको सरकारले गुमेको भूभाग फिर्ता ल्याउँछः एकनाथ ढकाल
ओली नेत्तृत्वको सरकारले गुमेको भूभाग फिर्ता ल्याउँछः एकनाथ ढकाल
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
नौ वर्षसम्म केही नखाई बाँच्न सकेका जोडी
नौ वर्षसम्म केही नखाई बाँच्न सकेका जोडी
सरकार र निजी मेडिकल कलेजबीच सहमति
सरकार र निजी मेडिकल कलेजबीच सहमति
एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण
एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाए विश्वासको मत
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाए विश्वासको मत
राष्ट्रिय महिला फुटबल लिगमा आर्मीले सुदूरपश्चिमलाई ७–० ले हरायो
राष्ट्रिय महिला फुटबल लिगमा आर्मीले सुदूरपश्चिमलाई ७–० ले हरायो
श्वेता अव कान्छी बन्न तयार !
श्वेता अव कान्छी बन्न तयार !

तपाईंले छुटाउनुभयो कि?