डा. भट्टराईकाे याेगासन !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ७, २०७५
|
|
३८ पटक हेरिएको
Shares
डा. भट्टराईकाे याेगासन !

सारांश

  • काठमाडाै, ७ असार ।
  •   नयाँ शक्ति पार्टी नेपालका संयोजक एर्व पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले नियमित योगले स्वस्थ र खुसी दुवै दिने बताएका छन्।

काठमाडाै, ७ असार ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक एर्व पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नियमित योगले स्वस्थ र खुसी दुवै दिने बताएका छन्।

विश्व योग दिवशको अवसरमा बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत डा. भट्टराईले आफूले योग गरेका ५ तस्बिर सार्वजनिक गर्दै उनले योग दिवसको सबैलाई शुभकामना समेत दिएको छन्।

‘विश्व योग दिवसको उपलक्ष्यमा सबैमा सुस्वास्थ्यको हार्दिक शुभकामना’, उनले फेसबुकमा लेखेका छन्, ‘नियमित योग गरौं, स्वस्थ र सुखी रहौं।’

हेरौँ  भट्टराईका ५ पोजः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
मंसिर ६ गते शुक्रबारको राशिफल यस्तो छ
मंसिर ६ गते शुक्रबारको राशिफल यस्तो छ
‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’
‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’
संसद बैठकमा ९७ सांसद मात्र उपस्थित
संसद बैठकमा ९७ सांसद मात्र उपस्थित
यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना
यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना
लघुवित्त संस्था बाहेकले लघुवित्त कारोबार गर्न नपाउने व्यवस्था सिफारिस
लघुवित्त संस्था बाहेकले लघुवित्त कारोबार गर्न नपाउने व्यवस्था सिफारिस
नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी
नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी
६९ वर्षीया आमाको मिर्गौलाबाट धनबहादुरले पाए पुनर्जीवन
Vietnam: At least 27 killed by Typhoon Damrey
Vietnam: At least 27 killed by Typhoon Damrey

तपाईंले छुटाउनुभयो कि?