उदितनारायण झाको घरमा मजदुरकाे मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ७, २०७५
|
|
५८ पटक हेरिएको
Shares
उदितनारायण झाको घरमा मजदुरकाे मृत्यु

सारांश

  • सप्तरी, ७ असार ।
  • नेपाली मूलका भारत का चर्चित गायक उदितनारायण झाको घरमा निर्माण सम्बन्धी काम गर्दा एक भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएकाे छ ।
  • सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– १ भारदहस्थित गायक उदितनारायण झाको नयाँ घर निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा भारतको सुपोल निवासी २५ वर्षीय सञ्जीवकुमार यादवलाई ३७ हजार भोल्ट भएको विद्युतीय तारले छोएको थियो ।

सप्तरी, ७ असार । नेपाली मूलका भारत का चर्चित गायक उदितनारायण झाको घरमा निर्माण सम्बन्धी काम गर्दा एक भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएकाे छ ।

सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– १ भारदहस्थित गायक उदितनारायण झाको नयाँ घर निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा भारतको सुपोल निवासी २५ वर्षीय सञ्जीवकुमार यादवलाई ३७ हजार भोल्ट भएको विद्युतीय तारले छोएको थियो ।

उपचारका लागि भारदहस्थित अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता
गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता
देशभरी लोडसेडिङमुक्त घोषणा गरे संगै सिंहदरबार अन्धकारमा !
देशभरी लोडसेडिङमुक्त घोषणा गरे संगै सिंहदरबार अन्धकारमा !
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
जुवा अखडाको घटना रहस्यमय, शव बुझ्न मानेनन् परिवारले
जुवा अखडाको घटना रहस्यमय, शव बुझ्न मानेनन् परिवारले
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका  !
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका !
भोली हुने भनिएको भेलाको कुनै औचित्य छैन : नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका
भोली हुने भनिएको भेलाको कुनै औचित्य छैन : नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका
कुलेखानी बाँधको ढोका नखोलिने
कुलेखानी बाँधको ढोका नखोलिने
पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प
पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प
२७ हजार अस्थायी शिक्षकलाई अवकाश गर्न १० अर्ब माग
२७ हजार अस्थायी शिक्षकलाई अवकाश गर्न १० अर्ब माग
प्रमुख प्रतिपक्षको विरोध र होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित
प्रमुख प्रतिपक्षको विरोध र होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित

तपाईंले छुटाउनुभयो कि?