संसदमा राष्ट्रयि सूचना आयोगको वार्षकि प्रतविेदन पेस, अर्को बैठक आइतवार बस्ने

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन १८, २०७८
|
|
५२ पटक हेरिएको
Shares
संसदमा राष्ट्रयि सूचना आयोगको वार्षकि प्रतविेदन पेस, अर्को बैठक आइतवार बस्ने

सारांश

  • प्रतिनिधि सभाकाे बैठकमा ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस भएकाे छ ।
  • आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्नुभएकाे हाे ।
  • राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस भएसँगै आजकाे बैठक स्थगित भएकाे छ ।

प्रतिनिधि सभाकाे बैठकमा ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस भएकाे छ । आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्नुभएकाे हाे ।

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस भएसँगै आजकाे बैठक स्थगित भएकाे छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गर्नुभएको हो । बैठक पाँच मिनेट बसेर स्थगित भएको हो । आजकाे बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवराेध कायम राखेकाे छ ।

गएकाे आइतवार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएपछि आज पहिलो पटक संसद् बैठक बसेकाे हाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र ‘ए मेरो हजुर २’ : सच्चा प्रेमको प्रतिबिम्ब
चलचित्र ‘ए मेरो हजुर २’ : सच्चा प्रेमको प्रतिबिम्ब
२१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा
२१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा
Chitwan Update: एमाले उम्मेदवार देवी ज्ञवाली २०७५ मतअन्तरले अग्र स्थानमा !!!
Chitwan Update: एमाले उम्मेदवार देवी ज्ञवाली २०७५ मतअन्तरले अग्र स्थानमा !!!
महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा, सगरमाथा संवादमा भागलिन निमन्त्रणा
महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा, सगरमाथा संवादमा भागलिन निमन्त्रणा
गगनको आरोप : ‘ओलीलाई गणतन्त्र र प्रचण्डलाई लोकतन्त्र मन पर्न छोडेको छ’
गगनको आरोप : ‘ओलीलाई गणतन्त्र र प्रचण्डलाई लोकतन्त्र मन पर्न छोडेको छ’
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’
एक उम्मेदवारमाथि छुरा प्रहार
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
आज १३ सय १३ कोरोना संक्रमित थपिए, १४५५ जना डिस्चार्ज
प्रधानमन्त्री : औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयार

तपाईंले छुटाउनुभयो कि?