मनाङमा दीपक मनाङेको अग्रता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३२ पटक हेरिएको
Shares
मनाङमा दीपक मनाङेको अग्रता

सारांश

  • मनाङमा स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङले अग्रता लिएका छन् ।
  • मनाङ प्रदेशसभा ख का  स्वतन्त्र उम्मेदवार गुरुङले १६१ मत ल्याएका छन् ।
  • यस्तै  उनका निकटतम् प्रतिद्वन्द्वी  कांग्रेसका कर्मा गुरुङले १०५ मत ल्याएका छन् ।

मनाङमा स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङले अग्रता लिएका छन् ।

मनाङ प्रदेशसभा ख का  स्वतन्त्र उम्मेदवार गुरुङले १६१ मत ल्याएका छन् । यस्तै  उनका निकटतम् प्रतिद्वन्द्वी  कांग्रेसका कर्मा गुरुङले १०५ मत ल्याएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?