दुई उत्तर कोरियाली युवती विमानस्थलबाट पक्राउ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १९, २०७५
|
|
५३ पटक हेरिएको
Shares
दुई उत्तर कोरियाली युवती विमानस्थलबाट पक्राउ

सारांश

  • काठमाडौं, १९ असार ।
  • प्रवेशाज्ञा भिसाको म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्ययगमन कार्यालयले फिर्ता इन्ट्री रिफ्युज गरेको छ ।
  • सन् २०१८ मा अहिलेसम्म ९ सय ५० दिन नेपालमा बसिसकेका ती उत्तर कोरियाली युवती असार १० मा चीन गएका थिए ।

काठमाडौं, १९ असार । प्रवेशाज्ञा भिसाको म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्ययगमन कार्यालयले फिर्ता इन्ट्री रिफ्युज गरेको छ ।

सन् २०१८ मा अहिलेसम्म ९ सय ५० दिन नेपालमा बसिसकेका ती उत्तर कोरियाली युवती असार १० मा चीन गएका थिए । असार ११ गते नेपाल फर्कदा उनीहरु विमानस्थलमा पक्राउ गरेका हुन ।

उनीहरु यस बर्ष सन् २०१८ मा नेपाल आउन पाउने छैनन् । यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै  !
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै !
बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा
बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा
भोली उपनिर्वाचन, ५२ पदमा हुँदैछ प्रतिष्पर्धा
भोली उपनिर्वाचन, ५२ पदमा हुँदैछ प्रतिष्पर्धा
मुटुरोगी पत्रकार राईलाई सहयोग जुटाइँदै
दुर्घटना अपडेट: हुम्लामा तारा एयर विमान दुर्घटना, सात जना घाइते(फोटोहरु)
दुर्घटना अपडेट: हुम्लामा तारा एयर विमान दुर्घटना, सात जना घाइते(फोटोहरु)
आफ्ना सांसदलाई असोज ३ गतेसम्म काठमाडौं नछोड्न कांग्रेसको निर्देशन
आफ्ना सांसदलाई असोज ३ गतेसम्म काठमाडौं नछोड्न कांग्रेसको निर्देशन
अक्षय बनाम शाहरुख, कसले मार्ला बाजी ?
अक्षय बनाम शाहरुख, कसले मार्ला बाजी ?
ओलीले राष्ट्रपतिको कुरा ल्याउनासाथ बैठकमै पड्किए खनाल, माधव नेपाल ‘साईलेन्ट’
ओलीले राष्ट्रपतिको कुरा ल्याउनासाथ बैठकमै पड्किए खनाल, माधव नेपाल ‘साईलेन्ट’
फर्निचरबाट काठ चोर्ने गिरोह पक्राउ
फर्निचरबाट काठ चोर्ने गिरोह पक्राउ

तपाईंले छुटाउनुभयो कि?