यी हुन सुर्खेत विमानस्थलमा पत्रकारलाइ अश्लील गालि गर्ने सेनका कर्नेल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ३, २०७५
|
३
|
५८ पटक हेरिएको
Shares
यी हुन सुर्खेत विमानस्थलमा पत्रकारलाइ अश्लील गालि गर्ने सेनका कर्नेल

सारांश

  • काठमाडाै, ३साउन ।
  •  सेनाका कर्नेल सागर थापाले सुर्खेत विमानस्थलमा पत्रकारलाइ अश्लिल शब्द प्रयाेग गरेर अनुशासनहीन व्यवहार देखाएका छन् ।
  • सुर्खेतमा कार्यरत स्थानिय तथा राष्टिय मिडियामा कार्यरत संचारकर्मि तथा पत्रकारहरूलाइ थापाले तल्लाे लेवलमा गिरेर गालि गर्दै डा गाेविन्द केसीकाे तस्बिर लिन नदिएकाे एक ुसंचारकर्मिले बताए ।

काठमाडाै, ३साउन । सेनाका कर्नेल सागर थापाले सुर्खेत विमानस्थलमा पत्रकारलाइ अश्लिल शब्द प्रयाेग गरेर अनुशासनहीन व्यवहार देखाएका छन् । सुर्खेतमा कार्यरत स्थानिय तथा राष्टिय मिडियामा कार्यरत संचारकर्मि तथा पत्रकारहरूलाइ थापाले तल्लाे लेवलमा गिरेर गालि गर्दै डा गाेविन्द केसीकाे तस्बिर लिन नदिएकाे एक ुसंचारकर्मिले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगर विमानस्थलमा पत्रकारलाई डा गोविन्द केसीको तस्विर खिच्न दिन निर्देशन दिएपनि सेनाका कर्नेल सागर थापाले अनुशासनहीन व्यवहार देखाउँदै अाेइ मु.. तिनिहरूलाइ लखेट भन्दै पत्रकारलाइ दुर्व्यवहार गरेकाे गुनासाे संचारकर्मीकाे छ ।

जुम्लामा गत २० दिनदेखि अनशनरत डा गोविन्द केसीलाई उपचारका लागि  सुर्खेत हुँदै काठमाडौं लैजान थालिएका केसीको फोटो खिच्ने वातावरण मिलाउन मुख्यमन्त्रीले निर्देशन दिएपनि उनकै सामुन्ने अश्लील शब्द प्रयोग गर्दै पत्रकारलाई जान नदिने कर्णेल थापाले बताए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Surendra Parajuli

    ठिक भनेछन पित पत्रकारिता गर्ने हरुलाई के सलाम गर्नु ?

    Comment Author

    Chitra Rana

    karnel hoina muji thapa ho sale.

    Comment Author

    Kumar Lamichhane

    राजा बिरेन्र्द को हत्या भय पछि नेपाल आर्मी को अनुशासन हिन भयो देश र जन्ता को सेवामा होइन आफ्नो पद र पवर को घमन्ड मा हिड्न थाले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
कीर्तिमानी मूल्यमा आर्सनल जाने भए पेपे
कीर्तिमानी मूल्यमा आर्सनल जाने भए पेपे
बङ्लादेशका पूर्वप्रधानमन्त्री जिया ढाका जेलमा स्थानान्तरण
बङ्लादेशका पूर्वप्रधानमन्त्री जिया ढाका जेलमा स्थानान्तरण
राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार
राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार
संसद विघठनको तयारी,नयाँ कदम चाल्दै प्रधानमन्त्री प्रचण्ड!
संसद विघठनको तयारी,नयाँ कदम चाल्दै प्रधानमन्त्री प्रचण्ड!
कांग्रेसले भन्यो- प्रारम्भिक नतिजाले एमाले अत्तालियो
कांग्रेसले भन्यो- प्रारम्भिक नतिजाले एमाले अत्तालियो
एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा
एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा
प्रदेश सभामा कांग्रेसबाट को–को परे ? (नामावलीसहित)
प्रदेश सभामा कांग्रेसबाट को–को परे ? (नामावलीसहित)
जसले संविधान मानेनन्, संघीय संसदमा सपथ खाए- इन्द्रेणी बन्यो संसद
जसले संविधान मानेनन्, संघीय संसदमा सपथ खाए- इन्द्रेणी बन्यो संसद
पल्सर स्पोर्ट्स अवार्डः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्डः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?