स्थानीय र सशस्त्र प्रहरी बिच झडप, सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १०, २०७५
|
|
५४ पटक हेरिएको
Shares
स्थानीय र सशस्त्र प्रहरी बिच झडप,  सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै

सारांश

  • अस्बिन खड्का, सुनसरी,१० साउन ।
  • बुधबार साँझ सशस्त्र प्रहरी र स्थानीयबासी को झडपपछि तनावग्रस्त बनेको घुस्कीको अवस्था सामान्य बन्दै गएको छ ।
  • गएराति बसेको सर्वपक्षिय भेलाले घाइतेको उपचार सशस्त्र प्रहरीले गर्ने, कुटपिट गर्ने लाई छानबिन गरी दोषीलाई कार्वाही गर्ने र घटनामा संलग्न सशस्त्र प्रहरी को टोली परिवर्तन गर्ने सहमति भएको स्थानीयहरुले बताए ।

अस्बिन खड्का, सुनसरी,१० साउन । बुधबार साँझ सशस्त्र प्रहरी र स्थानीयबासी को झडपपछि तनावग्रस्त बनेको घुस्कीको अवस्था सामान्य बन्दै गएको छ । गएराति बसेको सर्वपक्षिय भेलाले घाइतेको उपचार सशस्त्र प्रहरीले गर्ने, कुटपिट गर्ने लाई छानबिन गरी दोषीलाई कार्वाही गर्ने र घटनामा संलग्न सशस्त्र प्रहरी को टोली परिवर्तन गर्ने सहमति भएको स्थानीयहरुले बताए ।

घटनास्थलमा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका पदाधिकारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी सहित गाउँलेबीच राति अबेर सम्म चलेको वार्ताले जिल्ला प्रशासन कार्यालयको रोहवरमा सर्वपक्षिय छानविन टोली गठन गर्ने सहमति गरेको हो ।  सर्वपक्षिय वार्ता टोली गठन गर्ने बुझिएको छ ।

सशस्त्रले त्यसठाउँ का सई दिलकुमार तामाङको कमाण्डमा रहेको टोली परिवर्तन गरी जिल्लाबाट प्रहरी निरीक्षक बिदुर भट्टराई नेतृत्वको टोली सीमा सुरक्षा बल घुस्की पठाएको जनाएको छ ।सीमावर्ति क्षेत्र घुस्कीमा स्थानीयसँग सशस्त्रको विवादले तनावपूर्ण हुँदा सशस्त्र प्रहरीले ८ सेल जती अश्रुग्यास सेल र आधा दर्जन भन्दा बढी हवाई फायर गरेको थियो । जिल्ला बाट आएको टोलीले सोधपुछ गर्दा सशस्त्रले गर्भवती महिला सहित हातपात गरेपछि सशस्त्र प्रहरीको ज्यादती विरुद्ध गाउँले प्रतिकारमा उत्रिनुपर्ने अवस्था आएको स्थानीयहरुले बताएका छन ।

सशस्त्र प्रहरीले भने सोधपुछ गर्दा वादविवाद ले उग्ररुप लिएपछि गाउँले बाट हतियार खोस्ने र आक्रमण गर्न थालेपछि आफुहरुले हवाई फायर गरेको जनाएको छ।।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालले कामबाट हटाएपछि शरिरमा आगो लगाएका शिद्धार्थको मृत्यु
अस्पतालले कामबाट हटाएपछि शरिरमा आगो लगाएका शिद्धार्थको मृत्यु
अदालतद्वारा बसपार्क नभत्काउन आदेश
अदालतद्वारा बसपार्क नभत्काउन आदेश
नेपाली काङ्रेसको  विशाल आमसभा आज कपनमा !
नेपाली काङ्रेसको विशाल आमसभा आज कपनमा !
आर्थिक विकास र समृद्धि आजको आवश्यकता: मन्त्री राई
आर्थिक विकास र समृद्धि आजको आवश्यकता: मन्त्री राई
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते
बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते
बैशाख ३१ गतेको राशीफल यस्तो छ, आज कुन राशीलाई कुन रंग उत्तम ?
रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु
रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु
गृहमन्त्रीलाइ यी सांसदले किन भने’ उहाँ छाेरिमान्छे हाेइनहाेला नि !
गृहमन्त्रीलाइ यी सांसदले किन भने’ उहाँ छाेरिमान्छे हाेइनहाेला नि !
अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प महाअभियोगबाट जोगिए
अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प महाअभियोगबाट जोगिए

तपाईंले छुटाउनुभयो कि?