संसदीय समिति बैठक बस्दै, प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन होला ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
५९ पटक हेरिएको
Shares
संसदीय समिति बैठक बस्दै, प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन होला ?

सारांश

  • काठमाडौँ,  १८ साउन।
  • शुक्रबार (आज) पनि संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दैछ ।
  • आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने नगर्नेबारे निर्णय गर्ने छ ।

काठमाडौँ,  १८ साउन।शुक्रबार (आज) पनि संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दैछ । आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने नगर्नेबारे निर्णय गर्ने छ । पटक पटक बसेको बैठकले ९ दिनसम्म पनि निर्णय गर्न नसकेपछि शुक्रबार बिहान १० बजेका लागि पुनः बैठक बोलाइएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरु जोशीको विपक्षमा उभिएका छन् भने नेपाली कांग्रेसका सांसदहरु पक्षमा छन् । जोशीको कार्यसम्पादन चित्तबुझ्दो नभएको, नक्कली शैक्षिक योग्यताको विवादमा मुछिएको लगायत कारणले नेकपाका सांसदहरुले जोशीको नाम अनुमोदन नगर्ने तयारी गरेका छन् ।

तर कांग्रेसले भने त्यो मानेको छैन । यहि असहमतिका कारण पटकपटक बसेको बैठकले जोशीको नामबारे निर्णय गर्न सकेको छैन । अहिले बस्ने संसदीय सुनुवाई विशेष समितिका बैठकले पनि जोशीका बारेमा आवश्यक निर्णय लिन सक्नेमा आशंका कायमै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईको ज्ञापनपत्र, के लेखिएको छ ? (ज्ञापनपत्रसहित)
प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईको ज्ञापनपत्र, के लेखिएको छ ? (ज्ञापनपत्रसहित)
मन्त्री बास्कोटाले डा. केसीको अनसन तोडाउने जिम्मा ‘बोक्ने’हरुलाई दिए
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव
अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण
४२ वर्षीय सङ्क्रमितको मृत्यु
आँसु नै अभिव्यक्तिको सशक्त माध्यम: पद्मरत्न तुलाधर
आँसु नै अभिव्यक्तिको सशक्त माध्यम: पद्मरत्न तुलाधर
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर
आजको राशीफल
आजको राशीफल
राउटे समुदायको व्यवस्थापन गर्न माग
राउटे समुदायको व्यवस्थापन गर्न माग

तपाईंले छुटाउनुभयो कि?