बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ११, २०७५
|
|
५२ पटक हेरिएको
Shares
बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र

सारांश

  • गाईघाट ११ ,भदौ.
  •   हाल देशभरी भईरहेको बलात्कार,ह्त्या,हिंसा लगायतका घटनाहरुकाे बिराेधमा उदयपुरका महिलाहरु ले आज  गाईघाटकाे लोकतान्त्रिक चौकमा  एकजुट हुँदै गाईघाट बजारको परिक्रमा गरी पुन लोकतान्त्रिक चौकमा आएर कोणसभा गरेका छन्।
  • बढ्दाे अपराध घटाउन र अपराधीहरु लाई कडाभन्दा कडा सजाय को माग गर्दै मानव अधिकारकाे सम्मान गर,हत्या हिंशा बन्द गर,सम्पुर्ण महिलाहरु एक हौ भन्ने नाराबाजी समेत गरेका छन्।

गाईघाट ११ ,भदौ.  हाल देशभरी भईरहेको बलात्कार,ह्त्या,हिंसा लगायतका घटनाहरुकाे बिराेधमा उदयपुरका महिलाहरु ले आज  गाईघाटकाे लोकतान्त्रिक चौकमा  एकजुट हुँदै गाईघाट बजारको परिक्रमा गरी पुन लोकतान्त्रिक चौकमा आएर कोणसभा गरेका छन्।

बढ्दाे अपराध घटाउन र अपराधीहरु लाई कडाभन्दा कडा सजाय को माग गर्दै मानव अधिकारकाे सम्मान गर,हत्या हिंशा बन्द गर,सम्पुर्ण महिलाहरु एक हौ भन्ने नाराबाजी समेत गरेका छन्।कार्यक्रम मा अन्तरपार्टी महिला संजाल,सामाजिक संघसस्था, पत्रकारहरु , नागरिक अगुवा , अभिभावक हरुको समेत उपस्थिती रहेको थियो ,कार्यक्रम पश्चात  जिल्ला प्रशासन कार्यालय गई प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र समेत बुझाउन जाने मासबेस की अध्यक्ष नजबुल खान ले बताईन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करण जौहरको फिल्मबाट बलीउड डेब्यू गर्दैछिन् यी हट अभिनेत्री, हेर्नुहोस १२ तस्वीर
करण जौहरको फिल्मबाट बलीउड डेब्यू गर्दैछिन् यी हट अभिनेत्री, हेर्नुहोस १२ तस्वीर
शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको चुनावी जुहारी
शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको चुनावी जुहारी
प्रकाश कटुवाल ,डि.बि.लोप्चन गायिका मोडेल सिर्जु कार्यक्रम का लागी ओमन पुगे (फोटो सहित )
प्रकाश कटुवाल ,डि.बि.लोप्चन गायिका मोडेल सिर्जु कार्यक्रम का लागी ओमन पुगे (फोटो सहित )
इन्टरको जितका नायक लुकाकुलाई दुर्व्यवहार
इन्टरको जितका नायक लुकाकुलाई दुर्व्यवहार
यी हुन् एमालेको समानुपातिकबाट छानिएका ४१ सांसद (नामावलीसहित)
गोकर्ण अस्पतालमा छैनन् एक्स–रे, इसिजी चलाउने प्राविधिक
गोकर्ण अस्पतालमा छैनन् एक्स–रे, इसिजी चलाउने प्राविधिक
सन्दीपलाई कालोसूचीमा राखेपछि नायिका रिमाले पोखिन आक्रोस
सन्दीपलाई कालोसूचीमा राखेपछि नायिका रिमाले पोखिन आक्रोस
लायन्स क्लबद्वारा १२० जनालाई व्यावसायिक तालीम
लायन्स क्लबद्वारा १२० जनालाई व्यावसायिक तालीम
देवकोटा बन्ने भए नीति तथा योजना आयोगको उपाध्यक्ष
देवकोटा बन्ने भए नीति तथा योजना आयोगको उपाध्यक्ष
सप्तरीको खडक नगरपालिका मेयरमा माओवादी विजयी
सप्तरीको खडक नगरपालिका मेयरमा माओवादी विजयी

तपाईंले छुटाउनुभयो कि?