एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र १३, २०७५
|
|
६२ पटक हेरिएको
Shares
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE

सारांश

  • काठमाडौँ, १३ भदौ ।
  • एसिया कप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो ।

काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो ।

नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रनको पारी खेले । त्यस्तै आरिफ शेखको ३६ र करन केसीको आक्रामक १० बलमा २६ रन नेपाललाई सम्मानजनक स्कोर बनाउन महत्वपूर्ण रह्यो ।

ओमानसँगका पछिल्ला ५ खेलमा नेपालले कुनै पनि खेल जित्न सकेको छैन । यस्तोमा नेपाल हारको शृंखला भंग गर्दै प्रतियोगिताका सुखद सुरुवात गर्ने दाउमा रहनेछ ।

 

(tacosymas.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?