निर्वाचन विरोधी गतिविधिमा सक्रिय दुई झापामा पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ५, २०७४
|
|
६७ पटक हेरिएको
Shares
निर्वाचन विरोधी गतिविधिमा सक्रिय दुई झापामा पक्राउ

सारांश

  • ५ असार, झापा ।
  • दोस्रो चरणको स्थानीय निर्वाचनको मनोनयन दर्ताको दिन झापामा निर्वाचन विरोधी गतिविधि गर्ने दुई जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीका जिल्ला अध्यक्ष उमेश अधिकारी र सञ्चार प्रमुख पारस तिम्सिना छन् ।

५ असार, झापा । दोस्रो चरणको स्थानीय निर्वाचनको मनोनयन दर्ताको दिन झापामा निर्वाचन विरोधी गतिविधि गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीका जिल्ला अध्यक्ष उमेश अधिकारी र सञ्चार प्रमुख पारस तिम्सिना छन् ।

 

जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले दिएको जानकारी अनुसार अधिकारीलाई शिवसताक्षी–८ मा मनोनयन दर्ता गर्न जाँदै गरेका उम्मेदवारलाई अवरोध पुर्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

सञ्चार प्रमुख तिम्सिनालाई भने बिर्तामोडबाट पक्राउ गरिएको हो ।

दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । झापाका ८ मतदान केन्द्र अति संवेदनशील, ९८ संवेदनशील र १ सय ३९ सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
मोदीले भने- आदिवासी तथा जनजाति दिवसमा सार्वजनिक बिदा देउ
मोदीले भने- आदिवासी तथा जनजाति दिवसमा सार्वजनिक बिदा देउ
साउन ३२ गते आइतवारको राशिफल यस्तो छ
साउन ३२ गते आइतवारको राशिफल यस्तो छ
कांग्रेस कहिल्यै हार्दैन, ठूल-ठूला उम्मेदवारले मात्र हारेः प्रधानमन्त्री देउवा
कांग्रेस कहिल्यै हार्दैन, ठूल-ठूला उम्मेदवारले मात्र हारेः प्रधानमन्त्री देउवा
एमालेको मेची-महाकाली अभियान बिथोल्न खोज्दा ४ जनाको ज्यान गयो!!!
एमालेको मेची-महाकाली अभियान बिथोल्न खोज्दा ४ जनाको ज्यान गयो!!!
घुर्मी दुर्घटना:दुई अष्ट्रेलियन नागरिक को मृत्यु अरु घाईते
घुर्मी दुर्घटना:दुई अष्ट्रेलियन नागरिक को मृत्यु अरु घाईते
Rupert Everett: He lost on big roles because he is ‘Gay’
Rupert Everett: He lost on big roles because he is ‘Gay’
मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित
मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित
डा. केसीका प्रतिनिधि लचिलो, कांग्रेस र विवेकशीलको योजनामा यसरी भाँडियो वार्ता
डा. केसीका प्रतिनिधि लचिलो, कांग्रेस र विवेकशीलको योजनामा यसरी भाँडियो वार्ता
हाेमस्टेमा खुलेअाम याैनधन्दा, स्थानीय भन्छन् प्रहरीकाे संरक्षण छ!
हाेमस्टेमा खुलेअाम याैनधन्दा, स्थानीय भन्छन् प्रहरीकाे संरक्षण छ!

तपाईंले छुटाउनुभयो कि?