२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ९, २०७५
|
|
५८ पटक हेरिएको
Shares
२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार

सारांश

  • काठमाडाैं, ९ असाेज ।
  • सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन दिने तयारी गरेको छ।
  • पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो।

काठमाडाैं, ९ असाेज । सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन दिने तयारी गरेको छ। पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो।

काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्ष पुराना गाडी सञ्चालन गर्न दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषदमा पु¥याएको छ। अन्नपुर्ण पाेस्का अनुसार यसलाई मन्त्रिपरिषदबाट स्वीकृत गराउने तयारी रहेको छ । काठमाडौं र पोखराबाहेकका क्षोत्रमा भेहिकल फिटनेस र यातायात व्यवस्था विभागका प्राविधिकले सवारी चल्न योग्य भएको प्रतिवेदन पेस गरेका आधारमा सञ्चालन गर्न खोजिएका हो।

लामो दूरी र पहाडी क्षेत्रमा चल्ने अधिकांश गाडी बलिया हुने मन्त्रालयको उच्च अधिकारीको दाबी छ। ‘अहिलेका नयाँ गाडीभन्दा ती पुराना गाडी धेरै स्तरीय छन्,’ नाम नबताउने शर्तमा ती अधिकारीले भने, ‘उमेर बढेसँगै गाडी मानिसजस्तो बुढा हुँदैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो चौमासिकदेखि नै योजना कार्यान्वयन शुरु हुनुपर्छः मन्त्री बाँस्कोटा
पहिलो चौमासिकदेखि नै योजना कार्यान्वयन शुरु हुनुपर्छः मन्त्री बाँस्कोटा
‘लुट २’ किन हेर्ने त्? कलाकारहरु के भन्छन ?
‘लुट २’ किन हेर्ने त्? कलाकारहरु के भन्छन ?
ओली र प्रचण्डमध्ये कोसँग कति शक्ति
सामुदायिक लघुवित्तका सिइअाे सहित चार जना पक्राउ
सामुदायिक लघुवित्तका सिइअाे सहित चार जना पक्राउ
सरकारको विरोधमा माइतीघरमा लाग्यो यस्तो नारा, दुई पूर्वप्रधानन्यायाधीश पनि जुलुसमा
सरकारको विरोधमा माइतीघरमा लाग्यो यस्तो नारा, दुई पूर्वप्रधानन्यायाधीश पनि जुलुसमा
गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता
गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता
फोरम र नयाँ शक्ति मिलेर गठन भयो ‘समाजवादी पार्टी नेपाल’
फोरम र नयाँ शक्ति मिलेर गठन भयो ‘समाजवादी पार्टी नेपाल’
निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग
निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग
आज १८ औँ अन्तराष्ट्रिय आप्रवासन दिवस मनाईंदै
आज १८ औँ अन्तराष्ट्रिय आप्रवासन दिवस मनाईंदै
‘जनताको जनवाद’ भन्ने शव्दावलीले हाम्रो लक्ष्यलाई पक्रन सक्दैन’: सरल सहयात्री
‘जनताको जनवाद’ भन्ने शव्दावलीले हाम्रो लक्ष्यलाई पक्रन सक्दैन’: सरल सहयात्री

तपाईंले छुटाउनुभयो कि?