चिकित्सकअपहरण: नाटक गरेकाे खुलासा

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १०, २०७५
|
|
५९ पटक हेरिएको
Shares
चिकित्सकअपहरण: नाटक गरेकाे खुलासा

सारांश

  • लहान १०,असोज।
  • अज्ञात समुहले सिराहा काे लहानबाट अपहरण गरेकाे भनिएका हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक सुवास यादव गएराति नै सर्लाहीको नवलपुर बाट उद्दार भएका छन्।
  • उनी   म २ प ८२८६ नम्बरकाे मोटरसाइकलमा भेटिएका थिए।

लहान १०,असोज।अज्ञात समुहले सिराहा काे लहानबाट अपहरण गरेकाे भनिएका हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक सुवास यादव गएराति नै सर्लाहीको नवलपुर बाट उद्दार भएका छन्।उनी   म २ प ८२८६ नम्बरकाे मोटरसाइकलमा भेटिएका थिए।

यादव लाई साँझ अज्ञात समूहले अपहरण गरेको भनिएकाे थियाे। उनलाई अज्ञात समुहले गाडीमा हालेर अपहरण गरेकाे भनि यादवकाे श्रीमतीले प्रहरीसमक्ष बताएकी  थिइन्। ।

श्रीमतीसँगको सँगको खटपटको कारण नाटक गरेको हुनसक्ने भन्दै प्रहरीले डाक्टर माथि नै अनुसन्धान सुरु गरेकाे गरेकाे थियाे।

यादवले सुरुमा अपहरण भने पनि पछि अाफुखुसी मोटरसाइकलमा गएकाे भनि प्रहरी समक्ष बताएको सिराहाका एसपी जीवन श्रेष्ठले बताए। यादवलाई अपहरण गरिएका भनिएका प्रेम बम र यादव दुवैलाई प्रहीले नियन्त्रणमा लिइ अनुसन्धान थालेकाे छ।यादवले अपहरणको नाटक गरेको हुनसक्ने प्रहरीले अनुमान छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा उपाध्यक्ष बने बामदेव गौतम
नेकपा उपाध्यक्ष बने बामदेव गौतम
नाटक ‘श्रीमान् वीरबहादुर’ : महिलामाथिको हेयभावप्रति तीखो व्यङ्ग्य
नाटक ‘श्रीमान् वीरबहादुर’ : महिलामाथिको हेयभावप्रति तीखो व्यङ्ग्य
साउन ११ गतेको राशिफल यस्तो छ
प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे
प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे
नववर्ष २०२० सबैका निम्ति आरोग्यको वर्ष बनोस् : प्रधानमन्त्री
नववर्ष २०२० सबैका निम्ति आरोग्यको वर्ष बनोस् : प्रधानमन्त्री
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
राष्ट्रपतीय कार्यालयलाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार !
राष्ट्रपतीय कार्यालयलाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार !
कामीरिताको कथा संकलनमा बृज सिमेन्टले सघाउने
कामीरिताको कथा संकलनमा बृज सिमेन्टले सघाउने
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं

तपाईंले छुटाउनुभयो कि?