हवल्दारले समेत लाखौं घुस खान थालेपछि…

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ३, २०७५
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीका एक हवल्दारलाई १ लाख घुससहित पक्राउ गरेको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडाबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

काठमाडौं । नेपाल प्रहरीका एक हवल्दारलाई १ लाख घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडाबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

प्रहरी हवल्दार हजारलाई कलैया उपमहानगरपालिकाको देवकीलाल धर्मशालाबाट पक्राउ गरिएको हो । पान तथा मसलाजन्य पदार्थ अन्य ठाउँमा पठाउन सजिलो पठाइदिन्छु भन्दै घुस मागेका थिए ।

सेवाग्राहीसित घुस रकम मागिरहेको सूचनाका आधारमा हवल्दार हजरालाई प्रहरीले पक्रेको हो । पक्राउ गरी अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?