मिस वल्र्डको सेमिफाइनलमा श्रृंखला

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ६, २०७५
|
|
५७ पटक हेरिएको
Shares
मिस वल्र्डको सेमिफाइनलमा श्रृंखला

सारांश

  • चीनको सान्या सहरमा भइरहेको मिस वल्र्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ श्रृंखला खतिवडा अघिल्लो चरणमा पुग्न सफल भएकी छन् ।
  • एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा श्रृंखला उत्कृष्ट ३० मा छनोट हुँदै सेमिफाइनलमा पुगेकी हुन् ।
  • टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन् ।

चीनको सान्या सहरमा भइरहेको मिस वल्र्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ श्रृंखला खतिवडा अघिल्लो चरणमा पुग्न सफल भएकी छन् । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा श्रृंखला उत्कृष्ट ३० मा छनोट हुँदै सेमिफाइनलमा पुगेकी हुन् ।

टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन् । उनले बिहीबार साँझ फेसबुकमार्फत् आफू सेमिफाइनलमा पुगेको बताएकी हुन् । सेमिफाइनलमा पुग्दा आफु निकै खुशी भएको बताउँदै उनले नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गरेकी छन् । यस वर्षकी मिस नेपाल २२ वर्षीय श्रृंखला पेसाले इन्जिनियर हुन् । यसपटकको मिस वल्र्डको प्रतिस्पर्धामा श्रृंखला सुरुवात देखि नै चर्चामा छिन् । उनको उपाधिको दावेदार समेत मानिएको छ । एसियाबाट उनी यो प्रतियोगितामा सबैभन्दा प्रभावाशाली सावित भएकी छन् । डिसेम्बर ८ मा मिस वल्र्डको अन्तिम प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओली र हिमानी एउटै जहाजमा फर्किए नेपाल, के यो संयोग हो ?
केपी ओली र हिमानी एउटै जहाजमा फर्किए नेपाल, के यो संयोग हो ?
आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता : राष्ट्रपति भण्डारी
आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता : राष्ट्रपति भण्डारी
न सेनिटाइजर, न दूरी कायम सार्वजनिक यातायातमा भाडामात्रै महंगो
न सेनिटाइजर, न दूरी कायम सार्वजनिक यातायातमा भाडामात्रै महंगो
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
मंसिर १५ देखि हुने १३ औँ सागमा नेपालको लक्ष्य ५० स्वर्ण पदक
मंसिर १५ देखि हुने १३ औँ सागमा नेपालको लक्ष्य ५० स्वर्ण पदक
कहाँ छन नवराज सिलवाल ? पुगे कै हुन त  अमेरिका ?
कहाँ छन नवराज सिलवाल ? पुगे कै हुन त अमेरिका ?
डा. केसीलाई साधारण तारिखमा छोड्न आदेश, पराजुलीबाटै अदालतको अवहेलना भएको दावी
डा. केसीलाई साधारण तारिखमा छोड्न आदेश, पराजुलीबाटै अदालतको अवहेलना भएको दावी
यसरि बढाए गोर्खा शैनिकले नेपालको इज्जत !
यसरि बढाए गोर्खा शैनिकले नेपालको इज्जत !
पाँच वर्षमा १७ ठूला जहाज पुराउने निगमको योजना
पाँच वर्षमा १७ ठूला जहाज पुराउने निगमको योजना
सरकारले राम्रा कामको सुरुआत गरेको छ : सञ्चारमन्त्री
सरकारले राम्रा कामको सुरुआत गरेको छ : सञ्चारमन्त्री

तपाईंले छुटाउनुभयो कि?