रबि अाेडलाइ भाेट गर्दा अमित बरालकाे नम्बर बढ्ने !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
५८ पटक हेरिएको
Shares
रबि अाेडलाइ भाेट गर्दा अमित बरालकाे नम्बर बढ्ने !

सारांश

  • काठमाडाै, २१ मंसिर ।
  •   नेपाल अाइडल सिजन २ काे टप ५ मा रहेका प्रतिस्पर्धि रबि अाेडकाे भाेट अर्का प्रतिस्पर्धि अमित बरालमा जाेडिने गरेकाे रहस्य खुलेकाे छ ।
  • सुदुरपश्चिमका एक मात्र प्रतिस्पर्धि अाेडलाइ उनका अाफन्त र शुभचिन्तकले भाेट गर्दा उक्त रहस्य खुल्न अाएकाे हाे।

काठमाडाै, २१ मंसिर ।  नेपाल अाइडल सिजन २ काे टप ५ मा रहेका प्रतिस्पर्धि रबि अाेडकाे भाेट अर्का प्रतिस्पर्धि अमित बरालमा जाेडिने गरेकाे रहस्य खुलेकाे छ । सुदुरपश्चिमका एक मात्र प्रतिस्पर्धि अाेडलाइ उनका अाफन्त र शुभचिन्तकले भाेट गर्दा उक्त रहस्य खुल्न अाएकाे हाे। 

अाइडलकाे मञ्चबाट सबै खाले गित गाएर राम्राे गायीकी भएकाे  प्रतिस्पर्धिमा चिनिएका अाेड काे भाेटिंङकाेड १० हाे । तर उक्त काेडमा भाेट गर्दा अर्का प्रतिस्पर्धि अमित बराललाइ भाेट गरेकाे मा धन्यबाद भन्ने म्यासेज रिप्लाइ अाएकाे हाे । त्यसपछि याे कारण बाहिरिएकाे हाे । नेपाल अाइडल परिवारले अहिले सम्म अाधिकारीक धारणा नदिए पनि उनका अाफन्तले एपी वान टीभीमा गएर जानकारी गराएकाे र उक्त कार्य अाेडकाे अाइडि ह्याक भएकाे र अब अाेडकाे मतमै जाेडिने बताएकाे एक अाफन्तले सामाजिक संजालमा  राखेका छन् ।

तर गायन क्षेत्रमा परिचित रियालिटि शाेमा पनि किन र कसरी अाइडि ह्याक हुन्छ र भयाे याे भने नेपाल अाइडल परिवारले बताउला । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोनाल्डोले किने संसारकै सबैभन्दा महंगो कार, मूल्यको कुरै नगरम्
रोनाल्डोले किने संसारकै सबैभन्दा महंगो कार, मूल्यको कुरै नगरम्
दाङमा एकैपटक नौ पुल निर्माण
दाङमा एकैपटक नौ पुल निर्माण
कञ्चनपुरको दुई अर्ब १७ करोड बजेट फ्रिज
कञ्चनपुरको दुई अर्ब १७ करोड बजेट फ्रिज
राष्ट्रपतिलाई एक सिपाहीको खुलापत्र : कुन ‘तन्त्र’ आएपछि अन्त हुन्छ विभेद! ब्यारेकभित्र यस्तो हुन्छ
राष्ट्रपतिलाई एक सिपाहीको खुलापत्र : कुन ‘तन्त्र’ आएपछि अन्त हुन्छ विभेद! ब्यारेकभित्र यस्तो हुन्छ
सुन तस्करी प्रकरणमा थप चार जना नियन्त्रणमा, हालसम्म कति परे पक्राउ ?
सुन तस्करी प्रकरणमा थप चार जना नियन्त्रणमा, हालसम्म कति परे पक्राउ ?
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
अछामको रामारोशनको अध्यक्ष र उपाध्यक्ष दुवैमा माअोवादी विजयी `
अछामको रामारोशनको अध्यक्ष र उपाध्यक्ष दुवैमा माअोवादी विजयी `
इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान
इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
जाल्पा एकिकृत र वल्र्ड भिजनले गरे उदयपुरका पत्रकार लाई धनकुटामा तालिम
जाल्पा एकिकृत र वल्र्ड भिजनले गरे उदयपुरका पत्रकार लाई धनकुटामा तालिम

तपाईंले छुटाउनुभयो कि?